देउवाको अभिव्यक्तिले तर्सियो कम्युनिष्ट सरकार

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा संचारकर्मीसँग कुरा गर्दै देउवाले केपी ओली नेतृत्वको सरकारले अघिल्लो सरकारले गरेका निर्णयमाथि हस्तक्षेप गरेकाले सरकारलाई ‘हनिमुन पिरियड’ मनाउन पनि नदिने गरी संसदमा कडा रूपमा प्रस्तुत हुने चेतावनी दिए ।

उनले सरकारको कार्यशैली हेर्दा ‘हनिमुन पिरियड’ मनाउन दिने अवस्था समेत नरहेको प्रतिक्रिया दिए । सरकारको सय दिने कामलाई हेरेर विरोध वा समर्थन गर्ने ठाउँ समेत ओली सरकारले नदिएको उनको आरोप छ ।

Published : Monday, 2018 March 5, 6:54 pm

2 प्रतिकृया प्राप्त “देउवाको अभिव्यक्तिले तर्सियो कम्युनिष्ट सरकार”

  • देश बिकास गर्नु पर्छ उधोग धन्दा खोल्नु पर्छ
    आफ्नै देशमा युवाहरूलाई रोजगारी सिर्जना
    गर्नु पर्छ भन्नू छैन सत्ता प्रप्तिको ध्यान र सत्तामा
    बस्नी पछको बिरोध । सम्पुर्ण राजनीतिक दलहरु
    एकजुट भयर देश बिकास गर्नी हो भने नेपाली
    जनताले नै मुल्यांकन गर्छन ।

  • गलत मनसाय राखी अघिल्लो सरकारका गलत निर्णय सच्याउन भए पनि पुराना निर्णय बदर गरेकै बेस।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया