हिन्दूविरुद्ध क्रिश्चियनहरूको यति ठूलो चाल, छक्कै परे नेपाली जनता

काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले युरोपियन युनियनको चुनाव सम्बन्धी प्रतिवेदन र प्रधानमन्त्री केपी ओलीले नेपाली ख्रीष्टियन समुदायसँग जोडेर दिएको अभिव्यक्तिप्रति आफ्नो ध्यानकर्षण भएको जनाएको छ ।

ख्रीष्टियन महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको प्रतिकृयालाई असान्दर्भिक भनेको छ । उनीहरूले घुमाउरो भाषामा नेपालीमा क्रिश्चियन धर्मालम्बीहरू बढाउन पाउनुपर्ने माग गरेका छन् । उनीहरूले हिन्दूधर्मविरुद्ध आफ्ना गतिविधिहरू निर्वाध रुपमा गर्न माग गरेका छन् ।

महासंघले गृहमन्त्री रामबहादुर थापा बादलले ८२ बुँदे गृह सुधार योजना सार्वजनिक गर्ने क्रममा दिएको अभिव्यक्तिलाई पनि सत्य नभएको जनाएको छ । (फाइल तस्बिर)

Published : Friday, 2018 April 6, 8:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया