जग्गा दलालहरुको दवावमा पर्‍यो कम्युनिस्ट सरकार

काठमाडौं । केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले जग्गा दलालहरुको दवावमा जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।

कम्युनिस्ट सरकारका अर्थमन्त्री युवराज खतिवडाले डेढ वर्षअघि रोक लगाएको जग्गा कित्ताकाट बुधबाबरदेखि फुकुवा गरेको हो ।

सम्बन्धित स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि जग्गा कित्ताकाट गर्न पाइने भूमि ब्यवस्थामन्त्री पदमा अर्यालले बताइन् ।

जग्गा रोक्का गर्दा व्यवहारिक कठिनाइ भएको भन्दै अर्यालले बिभिन्न विकृति भएका कारण कित्ताकाट खुला गरेको बताइन् ।

सरकारले ०७४ साउन २६ मा जग्गा खण्डीकरण रोक्न निर्णय भएको थियो ।

Published : Friday, 2019 January 11, 5:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया