भारतको दुखेको घाउमा नेपालले मलम लगाइदियो
काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री केपी ओलीले आफ्ना समकक्षी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन संवादमार्फत जम्म काश्मिरमा बिहीबार भएको आतंकवादी हमलामा मृत्यु भएका भारतीय नागरिकहरूप्रति सम्वेदना व्यक्त गरेका छन ।
प्रधानमन्त्री ओलीले बिहीबार राति अवेर ट्वीट गरी मोदीसँग टेलिफोन सम्वाद गरिएको जानकारी सार्वजनिक गरेका हुन । उनले मृतकहरूलाई श्रद्धाञ्जलि दिँदै आतंकवादी हमलाको घोर भत्र्सना पनि गरेका छन ।
परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति जारी उक्त घटनाको भत्र्सना गरेको छ । आतंकवादी हमलाका जम्मु काश्मिरमा खटिएका ४० भन्दा धेरै प्रहरी जवानको मृत्यु भएको छ भने दर्जर्नौ घाइते भएका छन् ।
Published : Friday, 2019 February 15, 12:15 pm
यसमा तपाइको मत