कांग्रेस सभापति देउवाले बाेलाए संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिन विषयमा निर्णय गर्न संसदीय दलकाे बैठक बाेलाएकाे छ ।

कांग्रेसले शनिबार सूचना जारी गरेर आइतबार मध्याह्न १२ बजेका लागि संसदीय दलकाे बैठक बाेलाएकाे जनाएको छ । बैठक संघीय संसद भवन नयाँ वानेश्वर, ल्होत्से हल नयाँ बानेश्वरमा बस्नेछ ।

आइतबार प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिन लागेका छन् । ओलीले राम्रो मत संख्या पाउनेछन् ।

Published : Saturday, 2024 July 20, 9:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया