परराष्ट्रमन्त्री डा.राणा र ब्रिटिश राजदूतावासकी बर्डद्वारा भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि ब्रिटिश दूतावासकी सुश्री पिप्पा बर्डले भेटवार्ता गरेकी छिन् ।

बिहीबार परराष्ट्र मन्त्रालयमा डा.राणासँग चार्ज डी अफेयर्स ए. बर्डले भेटवार्ता गरेकी हुन् ।

भेटमा नेपाल–बेलायत सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।

Published : Thursday, 2024 July 25, 10:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया