मुख्यसचिव एकनारायण आर्याललाई आइजीपी राजु अर्यालद्वारा बधाई प्रदान

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याललाई सशस्त्र प्रहरी बल नेपालका आइजीपी राजु अर्यालले बधाई दिएका छन् ।

आइतबार सिंहदरबारस्थित मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयमा रहेको कार्यकक्षमा आइजीपी राज अर्यालले मुख्यसचिव एकनारायण अर्यालाई बधाई दिएका हुन् ।

मुख्यसचिव एकनारायण अर्यालले आइतबार पदभार ग्रहण गरेका छन् । उनले मातहतलाई इमान्दार भएर काम गर्न पनि निर्देशन दिइसकेका छन् ।

Published : Monday, 2024 September 2, 7:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया