५ सय ८७ जना ईन्स्पेक्टरहरूको काज र सरुवा

काठमाडौं । नेपाल प्रहरी हेडक्वाटरले ५ सय ८७ जना प्रहरी निरीक्षक (ईन्स्पेक्टर)हरूको सरुवा र काज निकालेको छ ।

सोमबार राति ईन्स्पेक्टरहरूको सरुवा र काज निकालेको हो ।

Published : Tuesday, 2024 September 3, 5:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया