रामशरणको सिफारिसमा सभापति देउवाद्वारा ट्रेड युनियन विभागमा मनाेनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिक तथा ट्रेड युनियन विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।

विभागका प्रमुख हरिशरण नेपालीको सिफारिसमा सभापति शेरबहादुर देउवाले सदस्यहरू मनोनयन गरेको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ ९९० बमोजिम पार्टीका केन्द्रीय सदस्य हरिशरण नेपालीलाई प्रमुख बनाइएको थियो ।

मनोनयन हुने सदस्यहरूमा डी।पी। अर्याल (काठमाडौं), बमबहादुर डि।सी। (दाङ), भीमार्जुन आचार्य (काठमाडौं),
तनरा राई (उदयपुर), प्रभातकुमार ललन (सप्तरी), राजेन्द्र बुढाथोकी (दाङ) रहेका छन् ।

तेजबहादुर गोदार (मकवानपुर), जयबहादुर डिसी बुढा (सुर्खेत), कृष्णबहादुर कुँवर (कञ्चनपुर) र लीलबहादुर रनपाल (स्याङ्जा) विभागको सदसमा मनोनय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2024 September 5, 1:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया