अन्तर्राष्ट्रिय मापदण्डसहित बीओपीहरू स्थापना हुन्छ : गृहमन्त्री लेखक
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/10/Ramesh-Lekhak.jpg?resize=810%2C465)
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाललाई सीमाको डेडिकेटेड फोर्स बनाइने बताएका छन् ।
काठमाडौंमा मंगलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा लेखकले सशस्त्र प्रहरी बललाई सीमाको डेडिकेटेड फोर्स बनाउन मन्त्रालय गृहकार्यमा रहेको बताए ।
उनले त्यसका लागि अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बीओपीहरूको स्थापना गर्न लागिएको बताएका छन् ।
हाल स्थापनारत बीओपीहरूको स्तर वृद्धि गर्दै समग्र संगठनलाई प्रविधिमैत्री एवं चलायमान बनाउनेतर्फ पनि मन्त्रालय प्रयासरत रहेको गृहमन्त्री लेखकले बताए ।
सशस्त्र प्रहरी बल नेपालको कानून परिवर्तन गर्न लागिएको भन्दै लेखकले यसले सशस्त्र प्रहरीलाई थप सबल, सक्षम र व्यवसायिक बनाउने बताएका छन् ।
उनले सशस्त्र प्रहरी बल नेपालको सेवालाई थप विशिष्टिकृत बनाइने बताए ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Bp-Ganesman-Kishun-ji.jpg?resize=200%2C200)
वीपीलाई यसरी स्मरण गर्छन् कान्छाे छाेरा डा.शशांक कोइराला
डा.शशांक कोइराला, नेता, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/PL-Singh-Jp-Gupta.jpg?resize=200%2C200)
पीएल सिंहसँगको संस्मरण
पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ता ‘आनन्द’![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/11/Balen.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया