जन्ममिति फरकबारे के भन्छन् डा.केसी ?

काठमाडौं । अनशनकारी डा गोविन्द केसीले आफ्नो नागरिकता र प्रमाणपत्र सार्वजानिक गर्दै जन्ममिति रेका छन् ।

शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गर्दै केसीले आफ्नो बारेमा आएको भ्रामक समाचारको खण्डनका छन् ।

सबै शैक्षिक प्रमाणपत्रहरुमा जन्ममिति २०१३ असोज २७ रहेको डाक्टर केसीले प्रष्ट पारेका छन् । चारित्रिक प्रमाणपत्रमा २०१३ माघ २४ गतेको जन्ममिति रहेको उनले स्वीकार गरेका हुन् ।

डा केसीले बढुवाको लागि भरेको आवदेनमा मानवीय त्रुटी सच्याउन पहल गर्नेसमेत बताए ।

Published : Wednesday, 2018 February 21, 5:28 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया