कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको स्थगित भएको केन्द्रीय कार्यसमितिको बैठक वैशाख ७ गतेदेखि पुनः बस्ने भएको छ ।

चैत ९ गतेदेखि जारी केन्द्रीय कार्यसमितिको वैठक वैशाख ७ गते बिहानको ११ एघार बजेदेखि बस्ने भएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपछि केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको थियो ।

Published : Monday, 2018 April 16, 5:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया