नेविसंघद्वारा मूल्य वृद्धिको विरोध, आयल निगम घेराउ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघले विरोध गरेको छ ।

विरोधमा नेविसंघको एक टोली शुक्रबार बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय अगाडि एक घण्टान्टा धर्ना दिएको छ ।

नेविसंघका विद्यार्थी टोलीले निगमका महाप्रबन्धकलाई मूल्य घटाउन माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन् ।

कम्युनिष्ट प्रधानमन्त्री केपी ओलीले एक सय दिनभित्र चार पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेका छन् ।

Published : Friday, 2018 May 18, 1:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया