सभापति देउवाद्वारा निर्माण व्यवसायी विभागमा सदस्यहरू मनाेनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्माण व्यवसायी समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।

विभागका प्रमुख मदनबहादुर अमात्यको सिफारिसमा सभापति देउवाले शुक्रबार सदस्यहरूमा मनोनयन गरेका हुन् ।

मनोनयन हुने सदस्यहरूमा रवि सिंह (काठमाडौं), आङदोर्जे लामा शेर्पा (रामेछाप), गोमाया खण्डलु (चितवन), केशर बुढाथोकी (उदयपुर), हीरा भगत (धनुषा) रहेका छन् ।


रमेश शर्मा (काठमाडाैं), खिमप्रकाश मल्ल राजेश (स्याङ्जा), टेकबहादुर खड्का (बाँके), यमबहादुर बिसी (सुर्खेत) र प्रकाशबहादुर सेठ्ठी (कैलाली) पाि सदस्यमा मनाेनयन भएका छन् ।

Published : Friday, 2024 October 25, 4:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया