कांग्रेसकाे जलस्रोत विभागमा १० सदस्यहरू मनाेनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उर्जा तथा जलस्रोत विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।

विभागका प्रमुख अनिल रूंगटाको सिफारिसमा सभापति देउवाले शुक्रबार दश जना सदस्यहरू मानोनयन गरेको विज्ञप्तिमा उल्लेख छ ।

विभागको सदस्यमा मनोनयन हुनेहभरूमा एका सदस्यहरूमा जगदीशबहादुर पाल (दार्चुला), ई.विनोद देवकोटा (गोरखा), लव ढुंगाना (काठमाडौं), गोरखबहादुर केसी (रुकुम पश्चिम), टीएल रिजाल (बर्दिया) रहेका छन् ।

ई.धर्मनारायण शाह (सप्तरी), ई.प्रमोद दवाडी (काठमाडौं), ई.विकास अधिकारी (चितवन), पुष्पा शेरचन (मुस्ताङ) र तिलविक्रम चेम्जोङ (पाँचथर) सदस्यमा मनाेनयन भएका छन् ।

Published : Friday, 2024 October 25, 5:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया