Friday, September 20th, 2024
समाचार

कम्युनिस्ट सरकारले कांग्रेस निकट पत्रकारको जागिर खोस्यो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएसँगै सञ्चार माध्यममा विभिन्न वहानामा बनाइएको त्रासको वातावरण सरकारी सञ्चार माध्यममा...

छोटो समयमै के-के गर्न भ्याए आइजीपी खनालले ?

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्ति भएको एक सय दिनमा सर्वेन्द्र खनालले संगठनमा सुधारका उल्लेखनीय काम गरेका छन् । लामो...

बद्नाम भयो ओली सरकार, कमाउ अड्डामा यी दुईभाईको धन्दा

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्ष र सदस्य सचिव पदका लागि बद्नाम व्यक्तिहरुको दौडधुप शुरु भएको छ । प्रधानमन्त्री केपी...

कांग्रेससँग हारेका बामदेव सांसद बन्ने

काठमाडौं । नेपाली कांग्रेसका सञ्जय गौतमसँग नराम्रोसँग पराजित भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले कागताली मिलाएर सांसद बन्ने...

कांग्रेस बलियो देख्न नचाहने ओली–दाहालले पाए जवाफ

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीका...

राणाद्वारा अनशनरत डा.केसीसँग भेटवार्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले अनशनरत डा.गोविन्द केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै स्वास्थ्यप्रति चिन्ता जनाएको छ । अध्यक्ष पशुपति शम्शेर...

एक्लिदै कम्युनिस्ट सरकार, अध्यक्ष राणाले पनि दिए चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले सरकार अधिनायकवादतर्फ उन्मुख भएको अरोप लगाएको छ । राप्रपा प्रजातान्त्रिकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन...

संविधान संशोधन गर्न उपप्रधानमन्त्री यादबको दवाव

काठमाडौं । उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादबले सहमति भएअनुसार संविधान संशोधन गरेर मुलुकका विभिन्न समस्याहरूको समाधान गरिनुपर्ने बताउनुभएको छ ।...

सरकारी दमनविरुद्ध ‘डिफेन्स’मा आयो कांग्रेस, अब आन्दोलनको ज्वारभाट

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अधिनायकवाद उन्मुख सरकारद्वारा शान्तिपूर्ण जुलुसमाथि वानेश्वरमा अन्धाधुन्द आक्रमण गरेको भन्दै गम्भीर रुपमा लिएको...

नेविसंघसँग डरायो कम्युनिस्ट सत्ता, गर्‍यो नयाँ हर्कत

पोखरा । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई पोखरामा कालो झण्डा देखाइएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री ओलीलाई कालो...

उपचार गर्न विदेश जाने ठूलो हिस्सा छ, रोक्नुपर्छः मन्त्री यादब

काठमाडौं । उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दूषित पानी, प्रदुषण र अखाद्यबस्तुको प्रयोगले बिरामीको संख्या दिन प्रतिदिन वृद्धि हुने क्रम...

पूर्वएमालेभित्र भाँडभैलो, यी नेताले लिनेछन् ओलीसँग बदला

काठमाडौं । दुई ठूला कम्युनिस्ट पार्टी मिलाउन भूमिका खेलेका नेता वामदेव गौतम अहिले मौन छन् । अध्यक्षद्धय केपी शर्मा ओली...

आयोगको प्रतिवेदनप्रति राजपा रिसायो

काठमाडौं । राष्ट्रिय जनता पार्टीले मलेठ घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन अस्वीकार्य भएको बताएको छ । सप्तरीका मलेठमा २३ फागुन...