Friday, September 20th, 2024
समाचार

यी हुन् अखिल क्रान्तिकारी ध्वस्त बनाउन हिँडेका ‘भगौडा’

काठमाडौं । तत्कालीन माओवादी केन्द्र निकटको अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङको चरित्र हत्या गर्न एउटा गिरोह सक्रिय भएको छ ।...

लडाइँ जिते रवि लामिछानेले, झुके विरोधी र प्रेस काउन्सिल

काठमाडौं । चर्चित कार्यक्रम ‘सिधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेले आफ्नो अमेरिकन नागरिकता र पासपोर्ट परित्याग गरेका छन् । लामिछानेले असार...

यो हो ज्यान लिने सिमेन्ट, कर्तुतहरू बाहिरियो

हेटौंडा । आफ्नै ढुङ्गा खानी रहेको दावी गरेर प्रचारवाजी गरी ग्राहकलाई भ्रममा पार्दै आएको शिवम् सिमन्ट उद्योगका कर्तुतहरु बाहिर आएका...

मन्त्री अधिकारीको बाहिरियो अर्को ‘काण्ड’, युवतीको कार्यक्रममा भेटिए

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको गतिविधिबाट सचिव कृष्णप्रसाद देवकोटा दिक्क भएका छन् । मन्त्री अधिकारीले दिनदिनै...

दसा बिग्रियो रवि लामिछानेको, ३ वर्ष जेल हाल्ने तयारी

काठमाडौं । छोटै समयमा नेपालको पत्रकारिता क्षेत्रमा ख्याति आर्जन गर्न सफल रवि लामिछानेले समयमै विचार पु¥याउन सकेनन् भने उनी कानूनी...

वीरगञ्जको मन जिते स्वास्थ्यमन्त्री यादबले, अस्पतालको मुहार फेरिने

वीरगञ्ज । उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादबले वीरगञ्जस्थित नारायणी अञ्चल अस्पतालको निरीक्षण गरेका छन् । मंगलबार निरीक्षणपछि मन्तब्य राख्दै स्वास्थ्यमन्त्री...

यी हुन् कांग्रेस नेताहरूको दिमागको बत्ती बाल्ने टप नेता

हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपाली कांग्रेस अब मिलेर जानुको विकल्प नभएको बताएका छन् । मकवानपुरको हेटौंडामा सुरु...

कांग्रेसले दियो शंकर पोखरेललाई अकस्मात ठूलो झट्का

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले ल्याएको बजेटप्रति असहमति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद वैठक बहिस्कार...

राष्ट्रिय सभामा कांग्रेसलाई यसरी भयो नोक्सानी

काठमाडौं । संघीय सांसदको माथिल्लो सदन राष्ट्रिय सभामा चार वर्षपछि कांग्रेसको प्रतिनिधित्व चार जना मात्र हुने भएको छ । सोमबार...

सरकारी खर्चमा ओलीसँग चीन जाने जम्बो टोलीको नाम ‘लिक’

काठमाडौं । प्रधानमन्त्री केपी ओली जम्बो टोली लिएर मंगलबार चीनको औपचारिक भमणमा जाँदै छन् । प्रधानमन्त्री ओलीको जम्बो टोलीमा एक...

मुक्तिनाथमा चल्यो नरेन्द्र मोदीको जादु, पहिलो पटक योग

पोखरा । प्रधानमन्त्री केपी ओलीको निमन्त्रणापछि नेपाल भ्रमण गरेर फिर्ता भएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ भ्रमणको साइड इफेक्ट देखिन...

बालुवाटारमा ओलीले दिए धम्की, सांसदहरूको ओठमुख सुक्यो

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले सांसदहरूलाई वजेट र मन्त्रीहरूविरुद्ध जथाभावी नबोल्न चेतावनी दिएका छन्...

देउवा नराम्रोसँग पच्छारिए, पौडेल समूह मालामाल

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियन कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले कब्जा जमाएको छ । नयाँ...