Friday, January 3rd, 2025
समाचार

नेविसंघ बचाउन माग गर्दै देउवाको निवासमा धर्ना

काठमाडौं । नेपाल विद्यार्थी संघको म्याद थप गरिएको विरोधमा नेविसंघका नेता कार्यकर्ताहरूले पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेर धर्ना...

निषेधको राजनीति नगर्न कम्युनिस्ट सरकारलाई चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्रीद्वय गिरीजाप्रसाद कोइराला र सुशील कोइरालाको नामबाट खुलेका अस्पताललाई सरकारले बिघठ्नको तयारी गरेको...

कांग्रेसको निर्णयले नेविसंघमा खुसीयाली

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) को म्याद फेरि थप गरेको छ । माघ १०...

बहुमत हुँदाहुँदै एक्लियो प्रदेश दुईको सरकार, मन्त्री हटाउन कांग्रेसको दवाव

जनकपुर । नेपाली कांग्रेस धनुषाले प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवलाई बर्खास्त गर्न माग गरेको छ ।...

वाइड बडी काण्डमा मुछिएका मन्त्री मध्यराति दिल्लीतिर उडे

काठमाडौं । वाइड बडी विमान खरिद घोटाला काण्डमा मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी भारत गएका छन् ।...

कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध आन्दोलन गर्छौंः प्रदीप पौडेल

तनहुँ । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसका शीर्ष नेताहरूको नाममा स्थापना भएका अस्पताल विघटन गर्न...

दार्चुलामा छ महिनामा ५ सय ६८ सवारीलाई कारबाही

प्रकाशचन्द्र भट्ट दार्चुला । अस्थायी ट्राफिक प्रहरी पोष्ट दार्चुलाले चालु आर्थिक वर्ष २०७५÷०७६ को ६ महिनाको अवधिमा नियम विपरीत संचालनमा...

कांग्रेसका जनप्रतिधिनिहरूद्वारा दाङमा न्यानो कपडा वितरण, कम्युनिस्टहरूलाई तनाव

तुलसीपुर । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को सहयोगमा ३ एउटा सरकारी विद्यालयका दुई सयभन्दा धेरै बालबालिकालाई न्यानो...

दाङका भण्डारीलाई सहयोग गर्न कोमल ओलीको अपील

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राष्ट्रिय सभा सदस्य कोमल ओलीले बोनम्यारोको समस्याबाट पीडित दाङ जिल्ला निवासी रोमहर्ष भण्डारीलाई सहयोगका...

जम्बो टोलीसहित ओली युरोप जाँदै

काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली माघ हप्ता साता स्विट्जरल्याण्ड जाने भएका छन् । ओली वर्ल्ड इकोनोमिक फोरमको वार्षिक...

रनाहमा परे अध्यक्ष नैनसिंह महर, आधा रित्तियो नेविसंघ

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय समितिले महाधिवेशनको मिति पटक–पटक घोषणा गर्ने नहुने निश्चित भएपछि...

भारतद्वारा अपाङग नेपालीलाई कृतिम हातखुट्टा प्रादान

काठमाडौं । महात्मा गान्धीको १५०औं जन्म जयन्तीको क्रममा भारतीय राजदूतावास काठमाडौंले पुस २९ गतेदेखि काठमाडौं तथा नवलपरासीमा कृतिम खुट्टा तथा...

सेनाबाट थारुमाथि भएको अन्यायबारे शान्ता चौधरीले एक शब्द बोलिनन्

काठमाडौं । नेपाली सेनालाई टुँडीखेल नदिएका कारण काठमाडौंमा थारु समुदायले माघी महोत्वस मनाउन नपाउने अवस्था सिर्जना भैरहेका बेला सत्तारु नेपाल...