यस्ता छन् २ नं. प्रदेशमा कांग्रेसका उम्मेदवार
काठमाडौं । नेपाली कांग्रेसले २ नं. प्रदेशका अधिकांस स्थानमा उम्मेदवारी टुंग्याएको छ । पार्टीभित्रको विवाद सल्टाउँदै कांग्रेसले बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सर्लाही र सिराहका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको हो ।
तालमेलका लागि केही स्थानमा उम्मेदवार चयन नगरेको कांग्रेसले जनाएको छ । २० भन्दा धेरै स्थानमा उम्मेदवारी टुंग्याइ सकेको कांग्रेसको भनाइ छ ।
सर्लाहीको तालबन्दीमा माओवादी केन्द्रसँग तालमेलको तयारी गरेको कांग्रेसले आफ्नो उम्मेदवारी चयन गरेको छैन । हरिवन नगरपालिकामा पनि उम्मेदवारको टुंगो लगाएको छैन ।
सप्तरीको कञ्जन नगरपालिकाको प्रमुख पद खाली राखिएको छ । खडक नगरपालिका, शम्भुनाथ नगरपालिका र सुरुङ नगरपालिकामा उम्मेदवार चयन नगरिएको कांग्रेसले जनाएको छ ।
रौतहटको चन्द्रनिगाहपुर, देवाही गोनाही नगरपालिका, गौर नगरपालिकामा पनि कांग्रेसले उम्मेदवारर छनोट गरेको छैन । तालमेलका लागि ती स्थानमा रिक्त राखिएको कांग्रेसले जनाएको छ ।
को को बने प्रदेश नं २ मा कांग्रेस उम्मेदवार ?
१. बारा
क्षेत्र नं. १
– सिम्रौनगढ न.पा. प्रमुख विजयशंकर यादव, उपप्रमुख रिताकुमारी देवी
– पचरौटा न.पा. प्रमुख किशोरीप्रसाद यादव, उपप्रमुख रंजुदेवी चौरसिया
– आदर्श कोतवाल गा.पा. अध्यक्ष जवाहरप्रसाद साह कानु, उपाध्यक्ष मिनादेवी यादव
क्षेत्र नं. २
– कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादव, उपप्रमुख रहिमा खातुन
– महागढीमाई न.पा. प्रमुख उपेन्द्रप्रसाद यादव अहिर, उपप्रमुख तारादेवी कानु
– देवताल गा.पा. अध्यक्ष हरिलाल राय यादव (वच्चु वावा), उपाध्यक्ष लालमुनी देवी
– सुवर्ण गा.पा. अध्यक्ष राजेशप्रसाद यादव, उपाध्यक्ष रामतीदेवी यादव
क्षेत्र नं. ३
– फेटा गा.पा. अध्यक्ष रुसतम अंसारी, उपाध्यक्ष चन्दादेवी पाण्डे उपाध्याय
– विश्रामपुर गा.पा. अध्यक्ष किशोरी साह तुराहा, उपाध्यक्ष अर्चना देवी
क्षेत्र नं. ४
– जीतपुर सिमरा उ.म.न.पा. प्रमुख कृष्णवर्त सिंह, उपप्रमुख नारायणी रायमाझी
– परवानीपुर गा.पा अध्यक्ष लालवावु प्रसाद यादव, उपाध्यक्ष विन्दादेवी मण्डल
– प्रसौनी गा.पा. अध्यक्ष हरि राउत कुर्मी, उपाध्यक्ष इन्दु देवी साह
क्षेत्र नं. ५
– कोल्हवी न.पा. प्रमुख मुरलीधरप्रसाद चौधरी, उपप्रमुख शुभद्रा धिमाल
– करैयामाई गा.पा. अध्यक्ष भुवनेश्वर धामी, उपाध्यक्ष चित्ररेखा चौधरी
– बारागढी गा.पा. अध्यक्ष देवदत्त बछारु थारु, उपाध्यक्ष चन्द्रावती चौधरी
क्षेत्र नं. ६
– निजगढ न.पा. प्रमुख सुरेशकुमार खनाल, उपप्रमुख सीताकुमारी मैनाली
२. धनुषा
क्षेत्र नं. १
– शहीदनगर न.पा. प्रमुख देवेन्द्र भर्खेर, उपप्रमुख सुनिता कुमारी सिंह
– कमला न.पा. प्रमुख विशेश्वर यादव, उपप्रमुख शिला देवी मण्डल
– जनकनन्दीनी गा.पा. अध्यक्ष अव्दुल वारिक शेख, उपाध्यक्ष भारती कार्की
क्षेत्र नं. २
– विदेह न.पा. प्रमुख प्रेमचन्द्र झा, उपप्रमुख रुवी देवी मण्डल
– हंसुपुर न.पा. प्रमुख प्रदिपकुमार यादव, उपप्रमुख रामकुमारी कामत
– औरही गा.पा. अध्यक्ष ब्रहम्देव यादव, उपाध्यक्ष मिरा देबी सहनी
क्षेत्र नं. ३
– नगराईन न.पा. प्रमुख परमेश्वर यादब, उपप्रमुख रन्जुकुमारी साह
– मुखियापट्टि मुसहरनिया गा.पा. अध्यक्ष राम बाबु यादव, उपाध्यक्ष पार्टी जिल्ला सभापतिले गर्ने
– धनौजी गा.पा. अध्यक्ष बद्रीनारायण सिंह, उपाध्यक्ष रामवती मण्डल
क्षेत्र नं. ४
– जनकपुर उ.म.न.पा. प्रमुख मनोजकुमार साह, उपप्रमुख निलमकुमारी कर्ण
क्षेत्र नं. ५
– मिथिला विहारी न.पा. प्रमुख राजेन्द्र यादव, उपप्रमुख ललिता साह
– लक्ष्मीनिया गा.पा. अध्यक्ष कुमार कान्त झा, उपाध्यक्ष रामराजी यादव
– क्षिरेश्वरनाथ न.पा. प्रमुख योगेन्द्र पंजियार, उपप्रमुख रचना माथेमा
क्षेत्र नं. ६
– धनुषाधाम न.पा. प्रमुख बालेश्वर मण्डल, उपप्रमुख बिद्या देवी भुजेल
– सबैला न.पा. प्रमुख विजयशंकर साह, उपप्रमुख बविता देवी यादव
– गणेशमान चारनाथ न.पा. प्रमुख संजय महतो, उपप्रमुख तुल्सा पाण्डे पट्टेल
क्षेत्र नं. ७
– मिथिला न.पा. प्रमुख केन्द्रीय सदस्य मा. आनन्दप्रसाद ढुंगानासंग सल्लाह, उपप्रमुख
– बटेश्वर गा.पा. अध्यक्ष राम आशिष महतो, उपाध्यक्ष जनारशी देवी यादव
३. महोत्तरी
क्षेत्र नं. १
– वर्दिवास न.पा. प्रमुख प्रहलाद क्षेत्री, उपप्रमुख तारादेवी महतो
– भँगाहा न.पा. प्रमुख ओमशंकर यादव, उपप्रमुख शान्तिदेवी सिंह
क्षेत्र नं. २
– लोहरपट्टि न.पा. प्रमुख शैलेन्द्रकुमार यादव, उपप्रमुख सरिता शर्मा
– बलवा न.पा. प्रमुख विनोदकुमार यादव, उपप्रमुख राम दुलारी देवी ठाकुर
क्षेत्र नं. ३
– जलेश्वर न.पा. प्रमुख अशोक कुमार साह, उपप्रमुख अनिता देवी शर्मा
– मटिहानी न.पा. प्रमुख जयकुमार चौधरी, उपप्रमुख जुमैदा खातुन
– पिपरा गा.पा. अध्यक्ष राधारमण मिश्र, उपाध्यक्ष रामवतीदेवी यादव
क्षेत्र नं. ४
– मनरा न.पा. प्रमुख किशोर कुमार सिंह (प्रितम), उपप्रमुख आशादेवी सिंह
– महोत्तरी गा.पा. अध्यक्ष सुशील झा, उपाध्यक्ष श्यामादेवी पासवान
– एकडारा गा.पा. अध्यक्ष मनोजकुमार झा, उपाध्यक्ष जानकी देवी
क्षेत्र नं. ५
– रामगोपालपुर न.पा. प्रमुख राजाराम यादव, उपप्रमुख पुस्पादेवी कुशवहा
– साम्सी गा.पा. अध्यक्ष रंकिब शेष, उपाध्यक्ष जिल्ला सभापतिले व्यवस्थापन गर्ने
– सोनमा गा.पा. अध्यक्ष नवलकिशोर राय, उपाध्यक्ष उर्मिला देवी राउत
क्षेत्र नं. ६
– गौशाला न.पा. प्रमुख मनुप्रसाद अधिकारी, उपप्रमुख सुशीला देवी कुशवाह
– औरही न.पा. प्रमुख सुनीलकुमार यादव, उपप्रमुख रेणुका कुमारी यादव
४. पर्सा
क्षेत्र नं. १
– वीरगञ्ज म.न.पा. प्रमुख अजयकुमार द्विवेदी, उपप्रमुख शान्ति कार्की
क्षेत्र नं. ३
– बहुदरमाई न.पा. अध्यक्ष जितेन्द्र साह तेली, उपाध्यक्ष गायत्री देवी
– पर्सागढी न.पा. अध्यक्ष लोकनारायण यादव, उपाध्यक्ष पचियादेवी थरुनी
– विन्दवासिनी गा.पा. अध्यक्ष चन्द्रकिशोर प्रसाद वरई, उपाध्यक्ष किरण देवी गुप्ता
क्षेत्र नं. ४
– पोखरीया न.पा. प्रमुख रामेश्वरप्रसाद रौनियार, उपप्रमुख रेहाना खातुन
– पकहामैनपुर गा.पा. अध्यक्ष हरि चौहान, उपाध्यक्ष कुमारी अन्नपूर्ण अधिकारी
– सखुवा प्रर्सौनी गा.पा. अध्यक्ष साविर हुसेन, उपाध्यक्ष पुष्पा चौधरी
– पर्टेवा सुगौली गा.पा. अध्यक्ष दिनेशकुमार चौधरी, उपाध्यक्ष ममता महतो
– कालिकामाइ गा.पा. अध्यक्ष राजेन्द्रकुमार कुर्मी, उपाध्यक्ष मा. सुरेन्द्र चौधरीसंग सोध्ने
क्षेत्र नं. ५
– ठोरी गा.पा. अध्यक्ष जरीलाल थिङ्ग लामा, उपाध्यक्ष गितादेवी विष्ट
– जगरनाथपुर गा.पा. अध्यक्ष श्रीकान्त प्रसाद यादव, उपाध्यक्ष मैमुल नेशा
– धोविनी गा.पा. अध्यक्ष सुरेशप्रसाद कुर्मी, उपाध्यक्ष मन्जु देवी
– छिपहरमाई गा.पा. अध्यक्ष रामेश्वर महतो केवट, उपाध्यक्ष शैलदेवी राजपुत
– जिरा भवानी गा.पा. अध्यक्ष महादेव प्रसाद महतो, उपाध्यक्ष रेखा महतो थरुनी
५. रौतहट
क्षेत्र नं. १
– गौर न.पा. प्रमुख – उपप्रमुख –
– राजदेवी न.पा. प्रमुख धिरेन्द्रकुमार सिंह, उपप्रमुख
– दुर्गा भगवती गा.पा. प्रमुख अरुण साह, उपप्रमुख हेमा झा
– यमुनामाई गा.पा. प्रमुख श्रीराम राय यादव, उपप्रमुख –
क्षेत्र नं. २
– इस्नाथ न.पा. प्रमुख कौशिल्या देवी, उपप्रमुख शेषकलाम हुसैन
– परोहा न.पा. प्रमुख शेष वकिल, उपप्रमुख सुगन्धी गिरी
– राजपुर न.पा. प्रमुख मो. सकिल अख्तर, उपप्रमुख जफिरा खातुन
क्षेत्र नं. ३
– देवाही गोनाई न.पा. प्रमुख – उपप्रमुख –
– वौधिमाई न.पा. प्रमुख नवल किशोर साह, उपप्रमुख किरणकुमारी पट्टेल
– मौलापुर न.पा. प्रमुख – उपप्रमुख –
क्षेत्र नं. ४
– गरुडा न.पा. प्रमुख सुनिलकुमार यादव, उपप्रमुख रंगीलाकुमारी जयसवाल
– माधव नारायण न.पा. प्रमुख शंकर यादव, उपप्रमुख –
– गढीमाई न.पा. प्रमुख श्यामप्रसाद यादव, उपप्रमुख –
क्षेत्र नं. ५
– गुजरा न.पा. प्रमुख शेष दाउँद, उपप्रमुख रत्ना लामा
– कटहरिया न.पा. प्रमुख अजय प्रकाश, उपप्रमुख प्रमिला कुशवाह
– फतुवा विजयपुर न.पा प्रमुख गोपालप्रसाद यादव, उपप्रमुख –
क्षेत्र नं. ६
– चन्दपुर न.पा. प्रमुख रामचन्द्र चौधरी, उपप्रमुख तुल्सा ठोकर कोइराला
– वृन्दावन न.पा. प्रमुख रामस्नेही राय यादव, उपप्रमुख नुर जाहान
६. सप्तरी
क्षेत्र नं. १
– कंचनरुप न.पा. प्रमुख ललनकुमार गुप्ता, उपप्रमुख निरु पोखरेल
– कृष्णासवरन गा.पा. अध्यक्ष परशुराम चौधरी, उपाध्यक्ष मिना चौधरी
– सप्तकोशी गा.पा. अध्यक्ष कृष्णप्रसाद ढकाल, उपाध्यक्ष रिता कुमारी चौधरी
क्षेत्र नं. २
– हनुमाननगर कङ्कालिनी न.पा. प्रमुख सरोज विराजी, उपप्रमुख राजश्री देवी यादव
– महादेवा गा.पा. अध्यक्ष गजेन्द्र मण्डल, उपाध्यक्ष संगिताकुमारी यादव
– तिरुहुत गा.पा. अध्यक्ष देवनारायण गोइत, उपाध्यक्ष गितादेवी यादव
क्षेत्र नं. ३
– राजविराज न.पा. प्रमुख ध्रुव देव, उपप्रमुख सुशीलाकुमारी यादव
– तिलाठी कोइलाडी गा.पा. अध्यक्ष अरुणकुमार मण्डल, उपाध्यक्ष अडहुुलदेवी मण्डल
– विष्णुपुर गा.पा. अध्यक्ष निलाम्वर यादव, उपाध्यक्ष जन्जीराकुमारी यादव
क्षेत्र नं. ४
– डाक्नेश्वरी न.पा. प्रमुख नारायण यादव, उपप्रमुख सखिना खातुन
– वेलहीचपेना गा.पा. प्रमुख परमानन्द यादव, उपप्रमुख पुष्पमाला कुमारी
– छिन्नमस्ता गा.पा. अध्यक्ष कुलानन्द यादव, उपाध्यक्ष सहिदा खातुन
क्षेत्र नं. ५
– खड्क न.पा. प्रमुख किरणकुमार भगत, उपप्रमुख जसमिन सुल्तना
– शम्भुनाथ न.पा. प्रमुख योगेन्द्रप्रसाद चौधरी, उपप्रमुख कविताकुमारी सरदार
– सुरुङ्गा न.पा. प्रमुख मुक्तिनाथ चौधरी, उपप्रमुख विद्यादेवी चौधरी
– रुपनी गा.पा. अध्यक्ष रामनारायण इसर, उपाध्यक्ष भोलेश्वरी चौधरी
क्षेत्र नं. ६
– वोदेवरसाइन न.पा. प्रमुख करमैत यादव, उपप्रमुख उर्मिलादेवी साह
– वलान–विहुन गा.पा. अध्यक्ष जितेन्द्रकुमार यादव, उपाध्यक्ष अनिता देवी साह
७. सर्लाही
क्षेत्र नं. १
– ईश्वरपुर न.पा. प्रमुख प्रमोद बराल, उपप्रमुख अनिता चौधरी
– लालवन्दी न.पा. प्रमुख कुवेर आचार्य, उपप्रमुख पम्फा लामा
क्षेत्र नं. २
– हरिपुर न.पा. प्रमुख उदयनारायण चौधरी, उपप्रमुख पानो देवी साह
– हरिवन न.पा. प्रमुख दिलिपराज भण्डारी, उपप्रमुख बुककुमारी थापा
– कविलासी न.पा. प्रमुख राजकुमार शाह, उपप्रमुख राजकलीदेवी
क्षेत्र नं. ३
– वरहथवा न.पा. प्रमुख निरंजनप्रसाद दास, उपप्रमुख यशोधा चालिसे
– बागमती न.पा. प्रमुख कृष्णराज रायमाझी, उपप्रमुख शान्तिदेवी महतो
– बसवरिया गा.पा. अध्यक्ष राम अयोध्या यादव, उपाध्यक्ष रामदुलारी देवी
क्षेत्र नं. ४
– मलंगवा न.पा. प्रमुख निरसल साह, उपप्रमुख शान्ति भन्ने शवनम मिकरानी
– हरिपूर्वा न.पा. प्रमुख सियाराम राय, उपप्रमुख चन्द्रकला देवी
– चन्द्रनगर गा.पा. अध्यक्ष श्यामप्रसाद सिंह, उपाध्यक्ष शान्तिदेवी साह
– ब्रह्मापुरी गा.पा. अध्यक्ष अमृत साह, उपाध्यक्ष रामझरी देवी
– पर्सा गा.पा. अध्यक्ष रामसेवक राय, उपाध्यक्ष तेतरी देवी
क्षेत्र नं. ५
– गोडैटा न.पा. प्रमुख उपेन्द्रप्रसाद कुशवाह, उपप्रमुख आशादेवी पासवान
– चक्रघट्टा गा.पा. अध्यक्ष रामजी साह, उपाध्यक्ष निलम अधिकारी
– विष्णु गा.पा. अध्यक्ष राजेन्द्र राय यादव, उपाध्यक्ष पिअरिया देवी
– कौडेना गा.पा. अध्यक्ष रुपेशकुमार, उपाध्यक्ष इन्द्रकला देवी
क्षेत्र नं. ६
– बलरा न.पा. प्रमुख कमलेश्वरप्रसाद सिन्हा, उपप्रमुख अनिता देवी
– धनकौल गा.पा. अध्यक्ष रामआश्रे साह, उपाध्यक्ष अकलीदेवी सहनी
– रामनगर गा.पा. अध्यक्ष कृष्णप्रसाद बर्मा, उपाध्यक्ष मिनाकुमारी पण्डीत
८. सिरहा
क्षेत्र नं. १
– लहान न.पा. प्रमुख अचमितलाल चौधरी, उपप्रमुख पुनम चौधरी
क्षेत्र नं. २
– लक्ष्मीपुर पतारी गा.पा. अध्यक्ष चतुरानन्द ठाकुर, उपाध्यक्ष अमरकला यादव
– भगवानपुर गा.पा. अध्यक्ष मिरा देवी यादव, उपाध्यक्ष कृष्णकुमार यादव
– बरियारपट्टी गा.पा. अध्यक्ष वालेश्वर यादव, उपाध्यक्ष कुमारी यादव
– नवराजपुर गा.पा. अध्यक्ष विश्वमोहन यादव, उपाध्यक्ष शोभाकुमारी यादव
– सखुवानान्कारकट्टी गा.पा. अध्यक्ष बालकृष्ण यादव, उपाध्यक्ष सुनैनादेवी यादव
क्षेत्र नं. ३
– सिरहा न.पा. प्रमुख डा. शुभाषचन्द्र यादव, उपप्रमुख श्यामादेवी गुप्ता कमलापुरी
– औरही गा.पा. अध्यक्ष शुभाषकुमार यादव, उपाध्यक्ष जानकी कुमारी महतो
क्षेत्र नं. ४
– धनगढीमाई न.पा. प्रमुख पंचलाल महतो, उपप्रमुख गिताकुमारी यादव
– सुखीपुर गा.पा. अध्यक्ष रामकुमार यादव (वावा), उपाध्यक्ष सुभद्रा देवी चौधरी (सुडी)
– अर्नमा गा.पा. अध्यक्ष रामअधिन यादव, उपाध्यक्ष शोभा कुमारी पाल
क्षेत्र नं. ५
-. गोलबजार न.पा. प्रमुख राजदेव साह, उपप्रमुख सिता श्रेष्ठ
– मिर्चैयाँ न.पा. प्रमुख सिताराम यादव, उपप्रमुख निरसला देवी सिंह
– कर्जन्हा न.पा. अध्यक्ष विजयकुमार मौरवैता, उपाध्यक्ष उमादेवी पाण्डे
क्षेत्र नं. ६
– कल्याणपुर न.पा. प्रमुख सुर्यनाथ मण्डल, उपप्रमुख रोहनी कुमारी यादव
– विष्णुपुर गा.पा. अध्यक्ष रामचन्द्र यादव, उपाध्यक्ष सरिता देवी महतो
– नरहा गा.पा. अध्यक्ष कौशल मण्डल, उपाध्यक्ष गितादेवी यादव
यसमा तपाइको मत