यसरी हुन्छ विभेद, नावराजलाई बालुवाटार खुला, रेशमलाई बन्द
काठमाडौं । अपराध सानो भए पनि ठूलो भए पनि अपराध नै हुन्छ । केपी ओली नेतृत्वको सरकारले अपराध गर्ने आफ्ना दलका नेता र कार्यकर्तालाई संरक्षण गरेको छ । तर, अन्य दलका नेता तथा कार्यकर्तालाई भने हदैसम्मको असंहिष्णु व्यवहार देखाएको आरोप लाग्न थालेको छ ।
कार्यसम्पादन मूल्यांक कीर्ते गरेर विवादमा आएका पूर्वडिआईजी नवराज सिलवाललाई ओलीले आफ्नै सरकारी कार्यालय बालुवाटारमा बोलाएर बधाइ खाएका छन् । तर, राष्ट्रिय जनता पार्टी नेपालका सांसद रेशमलाल चौधरीलाई भने अर्कै आँखाले हेरेका छन् ।
पक्राउ गरेर कारबाही गर्नुपर्ने व्यक्तिलाई ओलीकै संरक्षण छ । तर, विपक्षी दलको सांसद भएका कारण चौधरीलाई पक्राउ गरेर मुद्दा चलाइएको छ ।
सोमबार मात्रै जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका चौधरीलाई थुनामा राखिएको छ । यो विषयमा चौधरीको प्रशंसा भएको छ । तर, सिलवालको सबैले आलोचना गरेका छन् ।
टीकापुर घटनाका मुख्य आरोपी उनी लामो समयदेखि फरार रहेका थिए । सोमबार नै अदालतले चौधरीको बयान लिएको छ ।
प्रहरीको फरार सूचीमा रहेका चौधरी भारी मतान्तरसहित विजयी भएका थिए । टीकापुर घटनामा प्रहरीले खोजी सूचीमा राखेपछि फरार चौधरीले वारेसमार्फत राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका थिए । चौधरी ३४ हजार ३४१ मतसहित विजयी भएका थिए ।
मुलुकमा सबैलाई कानून बराबरी लाग्छ भनेर पूर्वडिआईजी समेत रहेका सिलवाललाई पनि चौधरीलाई जस्तै थुनामा राखेर कीर्ते काण्डमाथि छानविन गर्नुपर्ने भनेर आवाज उठ्न थालेको छ ।
सिलवाल ओलीका मान्छे भएका कारण कारबाही हुन सकेको छैन । तर, चौधरीको पक्षमा बोल्ने व्यक्ति कोही पनि छैन । राजपा नेपालका नेताहरूले यो विषयलाई जोडदार रुपमा उठाउन सकेका छैनन् ।
मेरो भन्नु त्यति धेरै छैन हजुर ; … अनलाईन, अफलाईन जो जस्तो सुकै सूचना कर्मी, सन्चार कर्मी, पत्रकार वा आलपत्रकार केवल आफ्नो काम गर । वास्तविक काम । कहिले तिमि ओकिल, कहिले नेता, कहिले चाहिँ त न्यायधिस नै पो बनेको देख्दा साह्रो दया लागेर आउँछ । भाईहो राम्रो कम गरेर राम्रो मानिस बन्नु ल !
चाैरीकाे बिषयमा बिशेष आयाेग गठन गरेर तथ्य निर्क्याेल गरी दाेषी हाे की निर्दाेष हा छान मिन गर्नु पर्छ ।
Dr Poudel has given excellent comment. I like his thought.
Thank you.
यो रास्ट्रमा अरु केही पनि होईन ,बाहुन तन्त्र,नसलियत वाद को एकोहोरो राज्य सत्ता मा आफ्नो जातिय एकाधिकार निरंतरता को लागि यी नेताहरु नेपाल को कानुन माथि टेकेर जेपनी गर्दा हुन्छ ।अब यहि बाहुन तन्त्रले नेपाल मा बिभेद,जातिय द्ववन्द,गृहयुद्व निम्ताउन सक्ने आन्क्लन गार्दा हुन्छ।
कुन चाही चुतिया/घटिया पत्रकार हो यो जसले नवराज सिलवाल जिउ जस्तो निष्ठावान, सच्चा र इमान्दार भू.पु प्रहरी अफिसर जसलाई भ्रस्टचारी र सद्येत्रकरी देउबा सरकारले एक बर्ष देखि सताएको थियो, जसको साछी सारा नेपाली जनता छन्, उनलाई र ८ जना डिउटी गर्दै गरेका प्रहरी र एउटा निर्दोष बालकको निर्मम हत्या गर्ने चौधरीलाई एउटै तराजुमा तौलन्दै छ…..??? एस्ता २ पैसामा बिक्ने र मन लागी लेख्ने खाते पत्रकारहरुकै कारणले हो यो देश र एहाको समाज कहिले माथि उठ्न नसकेको…..देश बनाउनु छ भनि नेपाली जनताहरुले एस्ता पत्रकारहरुलाई पनि तह लाउनु पर्छ, होइन भनि एस्ता पत्रकारहरुले आफु पनि गु खान्छन र डकारेर ओरिपरिको बाताबरण लाई येसरी नै सन्धी डुंग डुंगती गन्हाउने बनाई रहन्छन……
रेसम चौधरीको हात बाट चलेको बन्दुकको गोलीले ति प्रहरी र नाबालक मारेको हो भने अदालतले जेल चलान गर्नु स्वाभाविक हो !यदि रेशम चौधरीको हात बाट बन्दुकको गोलि नचलेको र नमारेको हो भने यो सरासर झुटो राजनीतिक षडयन्त्र र फसाउने नियत हो !त्यसो त दश बर्षे जनयुद्दमा प्रचण्ड,बाबुराम,बैधे,विप्लब,
जनार्दन,बादल,देब गुरुङ,पम्फा भुषालहरुको हात बाट चलेको बन्दुकको गोलीले शैनिक,प्रहरी र गाउँका अलि अलि गरि खानेहरु कहाँ मारेको हो त उनीहरु किन जेल चलान गर्न सकेनन पचास लाख टाउकोको मूल्य तोकेको व्यक्तिहरु फेरी फेरी प्रधान मन्त्रि भए !दवावको निहुँ कमल थापा र शेर बहादुरले जाजरकोट सडकमा काम गर्ने कामदारहरु र निर्दोष जनताहरु हजारौं मारे तिनीहरु किन जेल परेनन् ?ढाडु पनिउ धेक्ची थाल कचौरा सब एकलौटी भए पछि आखिर दुध कहाँ पोख्यो भन्दा आफ्नै
भाँडामा,दोषी भए पनि कारबाही नहुनुको मुख्य पछाडिको मेरुदण्ड यहि हो !
Khai parchand ani baburam laai ni sagaaya diyako uniharu le ta hajarau sojha ani garib ko jyana liyako thiyo ni uniharu laai khai ta sagaaya .
Sabvanda ta chutiya Manche ki silwal ko pachha ma bolane kukur kehi taha na vako
✊साम्सद रेशम चौधरीलाई सम्मानित जिल्ला अदालत कैलालीले किन जेल पठाएछ? जनता जान्न चाहन्छ्न्।
कुनैपनि दोष प्रमाणित हुन निम्न कुराको आवस्यकता पर्दछ।
———————————————————————
तपसिल:-
१- देख्ने जान्ने साक्षी :- कैलाली टिकापुर क्षेत्र नम्बर १ टिकापुरमा घटेको घटनालाई प्रतक्ष देख्ने जान्ने र सुन्ने, घटनास्थल वरिपरिका चौतिस हजार तिनसय एकचालीस जनता, कानुनी भाषामा साक्षिले रेशम चौधरी उक्त घटनाको दोषी हैन र थिएन भनेर आफ्नो अभिमत द्वारा बयानदिई सके, अब सम्मानित अदालतले कुन साक्षिलाई आधार मानेर उहाँलाई जेल पठायो जनता जान्न चाहन्छ्न्।
२-अभियोग पुष्टि हुने सवुत-प्रमाण:- उक्त घटनामा रेशम चौधरीको प्रत्यक्ष-अप्रत्यक्ष कुनै किसिमको सम्लग्नता भएको हाल्सम्म कुनै भरपर्दो प्रमाण फेला परेको छैन। प्रहरीमाथि प्रयोग भएका प्राप्त विभिन्न हतियारमा के रेशम चौधरीको औठाछाप छ? के रेशम चौधरीको घर वा उहाँको साथवाट बरामद भए? के २ बर्षका वच्चालाई गोली लागेको एसएल्आरको राइफल रेशम चौधरीको साथमा फेला पर्यो..? उक्त राइफलमा रेशम चौधरीको फिङ्गरप्रीट छ? हैन छैनभने सम्मानित अदालतले कुन के प्रमाणको आधारमा रेशम चौधरीलाई जेल पठायो जनता जान्न चाहन्छ्न्।
३-घटनास्थलको प्रकृति मुचुल्का:- घटना स्थलको प्रकृति मुचुल्काले, प्रहरी वरिष्ठ उपरिक्षक सहित ७ जना सुरक्षाकर्मि र एकजना २ वर्षे वच्चाको हत्याको घटना,रेशम चौधरीले नभै,उक्तदिनको थारुहट्प्राप्ति आन्दोलनमा उत्तेजित भिडले गरेको देखिन्छ।
रेशम चौधरी घटनाको दिनमा बर्दियामा भएको, उहाँ पिडक नभएर घटनाको पिडित भएको भनेर, उक्क्त घटना छानवीन गर्न निर्माण भएको,नेपाल सरकार द्वारा सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिषचन्द्र लालको आयोगले भनेको छ,तर सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन। किन गर्न सकेको छैन त्यो कुरा सरकारलाई नै थाहा होला। के त्यही आयोगको प्रतिवेदनको आधारमा रेशम चौधरीलाई जेल पठाइएको हो? जनता जान्न चाहन्छ्न्।
४- अभियुक्तका साविती बयान :- अभियोग लागेका साम्सद रेशम चौधरीले उक्त आरोप नेपाली जनता, विभिन्न मिडिया, समाजिक सन्जाल र स्वयम् सम्मानित अदालतमा उपस्थित भएर उक्त आरोप अस्विकार गर्नु भएको छ।
अनि केको आधारमा सम्मानित अदालतले साम्सद रेशम चौधरीलाई जेल पठायो? जनता जान्न चाहन्छ्न्। कपि पेष्ट सँघिय लिम्बुवान मन्च तेह्रथुम
Nepal ko sampati khanakolagi ra bahun bhayara janminu parchha aruruko bhekanxi 0
रेसम चौधरी निर्दोस हुनु हुन्छ एहा बंशिय विभेद लुकेको छ निर्दोस रेसम लाई टिका पुर को हत्याकाण्डमा आतन्ङित मच्चाइ फसाउने षड्यन्त्र बाउन बादी राज्ये देखि नै खेलेको कुटनैतिक हो !
खासमा भन्नुपर्दा अधिराज्य भरिका थारुहरुको माग थियो कि कञ्चनपुर कैलाली सहित चितवन सम्मा थारुहट प्रदेशको माग थियो तर यहाबाद नश्लयबादी सासकहरु छ चितवन सम्मा त के कैलाली कञ्चनपर पनि थरुहट क्षेत्र बिभाजन गर्यो त्यसैको बिरोधमा थरुहट प्रदेश जिन्दाबादको ब्यानर सहित टिकापुर चौक चौकमा तासना जुलुस सहित निश्किय तर त्यहा के भैदियो भने ती थरुहटको कार्यक्रम बिथोल्ने अखण्ड सुदुरपश्चिम पक्षधर त भए भए नेपालगञ्जमा जसरी २०६२ साल तिर मधेशिहरुको टिभि मोमाइल पसल र सिरक गलैचा र कुर्चि तेबल दराजको पसलमा लुटपात आगजनी गरे र सेना पोलिस मुख दर्शक भयो र उल्तै प्रतिकार गर्नेहरुलाई लख्यो त्यसरी नै टिकापुरमा भएको हो, शन्तिपुर अन्दोलन लाई सुदुरपश्चिमा शेरे, भिमे र बामे, लेखेको गुण्डाहरुले बिथोल्नु र सुरक्षा कर्मिहरु पनि उल्तै उनिहरुलाई सपोर्ट गर्दा के हुन्छ? सुरक्षा कर्मिहरुको द्युटी गर्नुपर्ने कर्तब्य त्यहि होला? कमाई खानेबेला सबै नेपाली जनताको तर सुरक्षाको सवालमा गर्ने एकजनको मात्र? र त्यति पनि नभएर सैकरौ घरका मानिसहरुलाई यहि सुरक्षा कर्मिहरु ती सदुरपश्चिम पक्षधरहरु संग मिलेर बिस्थापित गरे र दर्जनौ छोरी चेलीको इज्जत लुते तर नहि कोहि मिडिया न पत्रकार नहि कुनै महिला संघ साँस्था मानब अधिकार कर्मि, बिदम्बना हामी यो देशलाई यस्तै बुझिरहेका छौ, जस्ले देश बिच्छ उ राज्य शासन गर्छ र जस्ले यो देश बिभाजन गर्छु भन्छ उ सबै थोक पाउछ तर जस्ले यो धर्मिलाई हजारौ बर्षदेखि माया गर्दै आएको छ उसैलाई सबै कुरामा बिहिन बनायो, पृथ्बि नारायण शाह राज्य खोस्यो उतिखेरा पनि चप बसे, राणाहरु सबै जेवर गर गहना सुन चादी खोसे उतिखेरा पनि चप बसे, माहेन्द्रले थारुहरुको जल जमिन जङ्गल खोसे त्यहानिरा पनि चुपै बसे किनकी उ समयमा हाम्रो पुर्खाहरु शान्ति प्रेमि थियो र भन्थे बाबू झै झग्डा भन्दा ताधै बस्नुस तर यो त यस्तो देखिदैछ जति झै झग्डा भन्दा ताढा जान खोज्यो उतिनै हेप्दो रहेछन र अब हामी थारुहरुको सम्पुर्ण भुगौल नै ल्वाम गर्न खोज्देछन तर त्यसैको परिणाम हो तिकापुर घतना र टिकापुरको घतनाको सबै भन्दा दोसी शेरे, भिमे, बामे, लेखे र टिकापुरको सुरक्षा कर्मि आफै हुन र इनिहरुलाई नेपाल सरकार कानुनको कथघडामा उभियाउस र जुन थारुहरुको जायज माग छ त्यो पूरा गरोस नत्र दिनै दिन जातिय बिबाद हुँदै गैरहेको छ, मधेशी त मानसिक रुपमा पहिलै अलग भसकेकाछस अब त्यसरी हुन बाध्य न बनाउन यहाका सासक बर्गहरु नत्र नेपाल भन्ने देश थियो भनेर एकदिन Google मा नखोज्नु पर्ला भन्न सकिँदैन, जय नेपाल, जय मातृभुमि✊✊✊
गु र गोबर नचिन्ने नि पत्रकार । नवराज शिलवाल जन रक्षक हुन भने रेशम चाैधरी जन भक्षक नर संहारी हो ।
यस्तो नाङ्गो रुपले राज्यले विभेदी चरित्र देखाउँदा पनि खोइ जनजाती ले बिरोध गर्न मा एक शब्द खर्चेको? जनजाती को मौनता लाई नै स्वीकृति सम्झेर यस्तो विभेदी चरित्र अझ बढी प्रदर्शन नगर्ला भन्ने के आधार छ? यो गणतन्त्र हो कि, कुनै एक नेता को हैकमी तन्त्र हो छुत्याउनै सकेन / Where has gone the rule of law in this country?