दश अर्व ठगीका नाइके धरौटीमा रिहा

काठमाडौं । नामुद ठगी काण्डमा मुछिएका डिल्लीबजार सदरखोरमा रहेका सुधिर बस्नेत धरौटीमा छुट्न सफल भएका छन् ।

घर जग्गा व्यवसाय र सहकारी बचतकर्ताको १० अर्व ठगी प्रकरणमा पक्राउ परेका बस्नेत धरौटीमा रिहा भएका हुन् ।

काठमाडौं, भक्तपुर र स्याङजा जिल्ला अदालतमा मुद्दा खेपिरहेका बस्नेत तीनै अदातलले धरौटीमा रिहाको आदेशपछि छुटेका हुन् ।

Published : Tuesday, 2018 June 5, 11:46 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया