यी हुन् दुई बलात्कारी, ठाउँको ठाउँ पक्राउ

काठमाडौं । शान्ति सुरक्षाप्रति चुनौती खडा भइरहेका बेला उदयपुर र पाँचथरमा बलत्कार गर्ने दुईजना प्रहरीले पक्राउ गरेको छ ।

उदयपुर बेलका नगरपालिका ८ तिलुङ बस्ने १४ वर्षीया बालिकालाई गत बुधबार जबरजस्ती करणी गरको अभियोगमा सोही ठाउँ बस्ने ३१ वर्षीय मनोज राईलाई आइतबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पाँचथर हिलिहाङ गाउँपालिका ५ सुभाङ बस्ने ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरको अभियोगमा सोही ठाउँ बस्ने २३ वर्षीय सुजन बयलकोटीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले शान्ति सुरक्षालाई लिएर कम्युनिस्ट सरकारमाथि औँला उठाइ रहेका बेला फेरि बलात्कारका घटना सार्वजनिक भएका छन् ।

Published : Monday, 2018 October 1, 1:18 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया