यो हो भारतको कर्तुत्, डोकोमा हालेर… आफै लग्यो

काठमाडौं । भारतले नेपालप्रति सधै अनुदार रहेको खुलासा भएको छ । नेपालमा भारत विरोधी भावना बढ्नुमा भारतकै दोष रहेको छ ।

पाकिस्तानको मुद्रा संकटलाई टार्न सउदी अरबले ६ अर्ब डलर, संयुक्त अरब इमिरेटले ६ अर्ब डलर र चीनले ६ अर्ब डलर ऋण सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।

तर, नेपालमा ०७२ साल वैशाख १२ गते गएको भूकम्पबाट पीडित नेपालीहरूको पुनस्थापना गर्नका लागि भारतले दिने भनेर घोषणा गरेको ७५ अर्ब रूपियाँको सहयोग नदिने निर्णय गरेर नेपालीहरूप्रति उसको दृष्टीकोण कस्तो भन्ने देखाएको छ ।

राजनीतिक विश्लेषक भरत दाहालले भारतले नेपालको विकास होस् भनेर कहिल्यै नचाहने बताएका छन् । उनले नेपाल आफै सक्षम भयो भने भारतलाई ठूलो डर भएकाले बाहिर सहयोगका कुरा गरेर धाका दिइरहने बताए ।

Published : Thursday, 2018 November 8, 12:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया