पानीमुनि करीव आधा घण्टा यी मानिस गायब

लण्डन । पानीमुनि करीव २५ मिनट बसेर क्रोएसियाका ५६ वर्षीय बुडिमिर सोबातले विश्व रेकर्ड बनाएका छन् ।
सोबातले गिनिस बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका छन् । पानीमुनि २४ मिनेट ३६ दशमलब ३६ सेकेण्ड सोबातले सास रोकेका थिए ।
सामान्यतया मानिसले एकदेखि दुई मिनेटसम्म सास रोक्न सक्छन् । उनले करीव २५ मिनेट सास रोकेर विश्वलाई चकित तुल्याइदिएका छन् ।
सोबातले यसअघिको यही रेकर्डलाई ३४ सेकेन्डले जितेका थिए ।
Published : Monday, 2021 May 24, 10:50 pm
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया