प्यूठानबाट दीपक केसी पौडी संघको सदस्यमा मनोनयन

देउखुरी । प्रदेश खेलकुद परिषद, लुम्बिनी अन्तर्गतको लुम्बिनी प्रदेश पौडी संघको सदस्यमा प्यूठानका दीपक केसी सदस्यमा मनोनित भएका छन् ।
पुसको १९ गते टेकबहादुर थापाको अध्यक्षतामा संघ गठन भएको छ । ११ सदस्यीय कार्यसमितिमा प्यूठानबाट केसी सदस्यमा चयन भएका हुन् ।
समितिमा उपाध्यक्षमा सञ्जय थापा, सचिवमा चुडामणि डुम्रे, कोषाध्यक्षमा बासुदेव शर्मा पदाधिकारीमा चयन भएका छन् ।
सदस्यहरूमा सुवास लिगल, दीपक केसी, चन्द्रराम थारु चौधरी, डा.मीनप्रसाद खनाल, बुलबुल श्रेष्ठ, झरना थापा र जयप्रकाश भट्टराई चयन भएका छन् ।
Published : Friday, 2024 January 19, 9:51 pm
बिचार/ब्लग

स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया