अख्तियारद्वारा ‘ठूला माछा’माथि प्रहार, बस्नेत, उनकी पत्नी र कंडेलविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धन आयोगले काठमाडौंको नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेतमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

बस्नेतले नगर प्रमुखको पदको दुरुपयोग गरी पद्मा मर्चेन्ट कम्पनीका संचालक राजुप्रसाद कंडेलसँग मिलेमतो गर्दै गैरकानूनी रूपमा करोडौं रुपियाँको सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ ।

बस्नेतले नगरपालिकाबाट कर छुट, विदेशी सहयोग स्वीकृतिको सहजीकरण र जग्गा खरिदमा अनियमितता गर्दै घुसस्वरूप ९ करोड २२ लाख रुपियाँभन्दा बढी रकम लिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

बस्नेतले पदको दुरुपयोग गरी श्रीमती उर्मिला बस्नेतको संलग्नतामा गैरकानूनी रूपमा आर्जित सम्पत्तिको शुद्धीकरण गरेको पनि दाबी गरिएको छ ।

नगरप्रमुख बस्नेतले उक्त सम्पत्ति बैंक खातामार्फत भुक्तानी, घर निर्माण, र अन्य खर्चमा प्रयोग गरी गैरकानूनी स्रोत लुकाउने प्रयास गरेको आयोगले जनाएको छ ।

राजुप्रसाद कंडेलले नेतृत्व गरेको पद्मा मर्चेन्ट कम्पनीले जग्गा खरिद प्रक्रियामा अनियमितता गर्दै करिब २४ करोड ५२ लाख रुपियाँ घाटा हुने गरी नगरपालिकाभित्रको जग्गा आफ्नो कब्जामा लिएको दाबी गरिएको छ ।

आरोपपत्रमा नगरप्रमुख बस्नेत, उनकी श्रीमती उर्मिला बस्नेत, र राजुप्रसाद कंडेलसहित पद्मा मर्चेन्ट कम्पनीका अन्य अधिकारीहरूमाथि भ्रष्टाचार निवारण ऐन र सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत कारबाहीको माग गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

टङ्गाल, काठमाडौं

मिति: २०८1।09।14 गते ।

प्रेस विज्ञप्ति

     विषय: आरोपपत्र दायर गरिएको ।

जिल्ला काठमाडौं, नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतले पद्मा मर्चेन्ट कम्पनी प्रा.लि. र यसका संचालक/अध्यक्ष राजु प्रसाद कंडेलबाट गैरकानूनी रुपमा जग्गा तथा रकम प्राप्त गरी उक्त जग्गा बिक्री समेत गरी सम्पत्ति शुद्धीकरण गरेको भन्ने ब्यहोराको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर वस्नेतले नगर प्रमुखको पद ओहोदाको दुरुपयोग गरी नागार्जुन नगरपालिका मै कार्यक्षेत्र रहको घर/जग्गा व्यवसायी पद्मा कोलोनी प्रा.लि/पद्मा मर्चेन्ट कम्पनी प्रा.लि./जगतगुरु कृपालु प्रतिष्ठान नेपालका संचालक/अध्यक्ष राजु प्रसाद कंडेलबाट घुस/रिसवत लिने मनसायले जगतगुरु कृपालु प्रतिष्ठान नेपाललाई नगरपालिकाबाट विभिन्न शीर्षकमा कर छुट दिएको/दिन लगाएको, उक्त प्रतिष्ठानलाई व्यक्ति तथा संघ संस्थाहरुवाट विदेशी सहायता रु.7 अर्ब 48 करोड प्राप्त गर्न सहमती दिए दिन लगाएको, उक्त प्रतिष्ठानको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबाट हुने पत्राचारसमेत आफ्नै दस्तखतबाट गरी/गराई उक्त प्रतिष्ठानको ख्याती (Good will)मा वृद्धि गरी/गराई सोही प्रतिष्ठानले नागार्जुन नगरपालिका भित्र मन्दिर निर्माण गर्ने भनी तालिका नं. ३ मा उल्लेखित जग्गाहरु प्रतिवादी राजु प्रसाद कंडेल तथा निजको कम्पनीहरुलाई उपलव्ध गराउने गरी सम्झौता गरे/गराएकोमा सोही सम्झौतासमेत कार्यान्वयन गर्न, गराउन जग्गा धनीहरुलाई गफलतमा पारी जग्गाधनीहरुसँग सम्झौता गरी गराई उल्लिखित जग्गाहरु नगर प्रमुख मोहन बहादुर वस्नेतले जम्मा रु.3,00,72,000।–(अक्षरेपी तिन करोड बहत्तर हजार) रकम जग्गाधनीहरुलाई भुक्तानी दिई जगदगुरु कृपालु प्रतिष्ठान नेपालले निर्माण गर्ने मन्दिरको लागि जग्गा लिने भनी बैनाबट्टा गरे गराएको।

बजार मूल्य रु.47,75,00,000।–(अक्षरेपी सत्चालिस करोड पचहत्तर लाख) भएको उल्लिखित जग्गाहरु पद्मा कोलोनी प्रा.ली ले जग्गाधनीहरुलाई जम्मा रु.18,94,18,448।–(अक्षरेपी अठार करोड चौरानब्बे लाख अठार हजार चार सय अठ्चालिस) भूक्तानी दिएको, राजस्व र बैनाबट्टा रकमसमेत गरी जम्मा रु.23,22,27,000।–(अक्षरेपी तेईस करोड बाईस लाख सत्ताईस हजार) भुक्तानी गरी उल्लिखित जग्गाहरु बजार मूल्य भन्दा करिव रु.24,52,73,000।–(अक्षरेपी चौबीस करोड बाउन्न लाख त्रीहत्तर हजार) कम मूल्यमा प्रतिवादी राजु प्रसाद कंडेल तथा निजको कम्पनीले प्राप्त गरे/गराएको।

नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर वस्नेतले निजको श्रीमती उर्मिला बस्नेतसँगको मिलोमतो तथा योजनामा नगर प्रमुखको पद ओहोदाको दुरुपयोग गरी उल्लिखित कार्य गर्न, गरिदिए वापत  तालिका नं. 5 मा विश्लेषण गरिए बमोजिमको बैक खाता मार्फत रु.2,15,73,395।33 (अक्षरेपी दुई करोड पन्ध्र लाख त्रिहत्तर हजार तिन सय पन्चानब्बे र तेत्तिस पैसा), तालिका नं.6 मा विश्लेषण गरिए बमोजिमको रु.6,82,00,000।–(अक्षरेपी छ करोड बयासी लाख) मूल्य बराबरको जग्गा र प्रतिवादी राजु प्रसाद कंडेललाई शंकर होटलमा भुक्तानी गर्न लगाएको बैवाहिक भोज गर्दाको खर्च रु.24,72,637।–(अक्षरेपी चौबिस लाख बहत्तर हजार छ सय सैतिस) समेत गरी जम्मा रु.9,22,46,032।33 (अक्षरेपी नौ करोड बाईस लाख छयालीस हजार बत्तीस र तेत्तीस पैसा) बराबर घुस रिसवत प्रतिवादीहरु मोहन बहादुर बस्नेत र उर्मिला बस्नेतले पद्मा कोलोनी प्रा.लि, पद्मा मर्चेन्ट कम्पनी प्रा.लि., तथा उक्त कम्पनीका संचालक/अध्यक्ष राजु प्रसाद कंडेलबाट लिएको कसूर वारदात पुष्टि भएको।

साथै, उक्त घुस रिसवत लिए/दिएको भ्रष्टाचारजन्य कसूर गरी आर्जन गरेको रु.9,22,46,03233[1](अक्षरेपी नौ करोड बाईस लाख छयालीस हजार बत्तीस रुपैया र तेत्तीस पैसा) सम्पत्तिको गैरकानूनी स्रोत (इलिसिट अरिजिन) लुकाउने छल्ने उद्देश्यले निज प्रतिवादीहरुको आपसी मिलेमतो र योजनामा उक्त सम्पत्ति माथि तालिका नं. 7, 8, 9, 10, 11 मा विस्तृत विश्लेषण गरिए बमोजिम ऋण भुक्तानी, प्रतिवादी उर्मिला बस्नेतको नाममा रहेको जग्गामा घर निर्माण, विभिन्न व्यक्तिलाई भुक्तानीसमेत गरी/गराई सम्पत्तिको गैरकानूनी स्रोत (इलिसिट अरिजिन) लुकाउने, रुपान्तरण तथा हस्तान्तरण गर्ने कार्य गरी गराई विगो रु.13,12,73,032।33 (अक्षरेपी तेह्र करोड बाह्र लाख त्रिहत्तर हजार बत्तीस रुपैया तेत्तिस पैसा मात्र) को सम्पत्ति शुद्धीकरण गरेको हुँदा देहायका प्रतिवादीहरुउपर देहायबमोजिमको कसुरमा सजायको मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

 देहाय:-

  • घुस रिसवत लिई/दिई भ्रष्टाचार गरेको सम्बन्धमा:
  • जिल्ला काठमाडौं, नागार्जुन नगरपालिकाका नगर प्रमुख प्रतिवादी मोहन बहादुर बस्नेतलाई   भ्रष्टाचार निवारण ऐन, 2०५९ को दफा ३ को उपदफा (1) बमोजिमको कसूरमा बिगो रु.9,22,46,032।33(अक्षरेपी नौ करोड बाईस लाख छयालीस हजार बत्तीस रुपैया र तेत्तीस पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिबाना सजाय हुन, प्रतिवादी मोहन बहादुर बस्नेतले भ्रष्टाचार निवारण ऐन, 2059 को परिच्छेद २ (भ्रष्टाचारको कसुर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लेखित मागदाबी बमोजिमको कसुर गरेको हुँदा निज प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुन, साथै नगर प्रमुख मोहन बहादुर बस्नेत र निजको श्रीमती उर्मिला बस्नेतले घुस/रिसवत वापत प्राप्त गरेको सम्पत्ति/जग्गालाई बिक्री बितरण गरी कर्जा भुक्तानीसमेत गरेको, विभिन्न व्यक्तिहरुलाई भुक्तानी गरेको, घर निर्माणमा खर्च गर्ने/मसौट गर्ने समेत गरेको अनुसन्धानबाट संकलित सवूद प्रमाणबाट पुष्टी भएको देखिएकोले सोही ऐनको दफा ३ को उपदफा (१) तथा दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, 2048 को दफा 29ख बमोजिम माथि तालिका नं.12 मा उल्लेखित जग्गा/सम्पत्तिबाट रिसवतको बिगो जफत/असुल उपर हुन मागदावी लिईएको।
  • प्रतिवादी उर्मिला बस्नेत   लाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 3 को उपदफा (1) बमोजिमको कसूरको लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई सोही ऐनको दफा 22 बमोजिमको कसूरमा निज प्रतिवादी उर्मिला बस्नेतलाई मुख्य कसुरदार मोहन बहादुर बस्नेतका हकमा माथि माग दावी गरिएको विगो रु.9,22,46,032।33 ( नौ करोड बाईस लाख छयालीस हजार बत्तीस रुपैया र तेत्तीस पैसा) लार्इ बिगो मानी सोही बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 3 को उपदफा (1) र दफा 3 को उपदफा (1) को देहाय (झ) बमोजिम हुने सजायलाई आधारमानी सोही ऐनको दफा 22 को प्रतिबन्धात्क वाक्याँश बमोजिम प्रतिवादी उर्मिला बस्नेतलाई सजाय हुन, साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, 2048 को दफा 29ख तथा भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 3, दफा 22 र दफा 47 बमोजिम माथि तालिका नं.12 मा उल्लेखित जग्गा/सम्पत्तिबाट जफत/असुल उपर हुन मागदावी लिईएको।
  • पद्मा कोलोनी प्रा.ली, पद्मा मर्चेन्ट कम्पनी प्रा.लि. तथा उक्त कम्पनीका संचालक/अध्यक्ष राजु प्रसाद कंडेललाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 3 को उपदफा (3) बमोजिमको कसूरमा विगो रु.9,22,46,032।33(अक्षरेपी नौ करोड बाईस लाख छयालीस हजार बत्तीस रुपैया र तेत्तीस पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 3 को उपदफा (1) र दफा 3 को उपदफा (1) को देहाय (झ) बमोजिम सजाय हुन, साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, 2048 को दफा 29ख तथा भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 3 र दफा 47 बमोजिम तालिका नं.13 मा उल्लेखित जग्गा/सम्पत्तिबाट जफत/असुल उपर हुन मागदावी लिइएको।
  • घुस रिसवत लिई दिई भ्रष्टाचार गरेको सम्बद्ध कसूर भई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धीसमेत कसूर गरेको सम्बन्धमा थप मागदावी:
  • नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतको उक्त कार्य सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित) को दफा ३ को उपदफा (१) को देहाय (क), (ख) र (ग) बमोजिम तथा सोही दफा 3 को उपदफा (३) ले परिभाषित एवं निषेधित कसुर हुने हुँदा निज प्रतिवादी मोहन बहादुर बस्नेतलाई बिगो रु.13,12,73,032।33 (अक्षरेपी तेह्र करोड बाह्र लाख त्रीहत्तर हजार बत्तीस रुपैया तेत्तीस पैसा मात्र) कायम गरी सोही ऐनको दफा ३० को उपदफा (१) बमोजिम सजाय गरी पाउनका साथै, सोही ऐनको दफा ३४ को उपदफा (१) बमोजिम माथि तालिका नं.12 मा उल्लेखित सम्पत्ति/जग्गा समेत जफत/असुल उपर गरी पाउन र सोही ऐनको दफा 30 को उपदफा (७) बमोजिम प्रतिवादी मोहन बहादुर बस्नेतलाई थप सजाय हुन मागदावी लिईएको।
  • प्रतिवादी उर्मिला बस्नेतले मुख्य कसूरदार प्रतिवादी मोहन बहादुर बस्नेतले गरेको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (क), (ख) र (ग) बमोजिम तथा सोही दफा 3 को उपदफा (३) को परिभाषित कसुरको मतियार भई सोही ऐनको दफा ३ को उपदफा (२) तथा सोही दफा 3 को उपदफा (३) मा परिभाषित कसुर बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा प्रतिवादी उर्मिला बस्नेतलाई रु.13,12,73,032।33 (अक्षरेपी तेह्र करोड बाह्र लाख त्रीहत्तर हजार बत्तीस रुपैया तेत्तीस पैसा मात्र) बिगो कायम गरी सोही ऐनको दफा ३० को उपदफा (२) बमोजिम मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय गरी पाउन, साथै सोही ऐनको दफा ३४ को उपदफा (१) बमोजिम माथि तालिका नं.12 मा उल्लेखित सम्पत्ति/जग्गा समेत जफत/असुल उपर गरी पाउन मागदावी लिईएको।
  • पद्मा कोलोनी प्रा.ली, पद्मा मर्चेन्ट कम्पनी प्रा.लि. तथा उक्त कम्पनीका संचालक/अध्यक्ष राजु प्रसाद कंडेलले मुख्य कसूरदार प्रतिवादी मोहन बहादुर बस्नेतले गरेको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (क), (ख) र (ग) बमोजिम तथा सोही दफा 3 को उपदफा (३) को परिभाषित कसुरको दुरुत्साहन, मद्दत, सहजीकरणसमेत गरी सोही ऐनको दफा ३ को उपदफा (२) तथा सोही दफा 3 को उपदफा (३) को परिभाषित कसुर गरेको पुष्टि भएको हुँदा प्रतिवादीहरु पद्मा मर्चेन्ट कम्पनी प्रा.लि., पद्मा कोलोनी प्रा.लि. तथा उक्त कम्पनीका संचालक/अध्यक्ष राजु प्रसाद कडेललाई रु.13,12,73,032।33 (अक्षरेपी तेह्र करोड बाह्र लाख त्रीहत्तर हजार बत्तीस रुपैया तेत्तीस पैसा मात्र) बिगो कायम गरी सोही ऐनको दफा ३० को उपदफा (२), (5), (8) बमोजिम सजाय गरी पाउन, साथै सोही ऐनको दफा ३४ को उपदफा (१) बमोजिम माथि तालिका नं.13 मा उल्लेखित सम्पत्ति/जग्गा समेत जफत/असुल उपर गरी पाउन मागदावी लिईएको।

नोटः

  1. माथि उल्लिखित तालिका नं.1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13 लाई अनुसूचीमा राखिएको छ।
  2. साथै घुस रिसवत लिई सम्पत्ति शुद्धिकरण गरेको सम्वन्धित फ्लोचार्ट तपशिल बमोजिम रहेको छ।

प्रवक्ता
नरहरि घिमिरे

अनुसूचीहरु:

तालिका नं. 1

 जगदगुरु कृपालु प्रतिष्ठान नेपालले निर्माण गर्न लागेको  मन्दिरको लागि भनी खरिद गर्न लागेको नागार्जुन नगरपालिका अन्तर्गतको जग्गाधनीहरुसँग जग्गा बैनाबट्टा गरी भुक्तानी गरेको बिबरण:

सि.नं.खातावालाको नामबैंकको नाममिति बि.सं.. झिकेको रकम (रु.)रकम प्राप्‍त गर्ने व्यक्ति
अनुसुची १ बमोजिमको जग्गाघनीहरु    
मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड2077।09।19       9,99,000.00गोकूल गिरी
2मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड2077।09।28       6,00,000.00गोकूल गिरी
मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड2077।10।04       4,00,000.00गोकूल गिरी
4मोहन बहादुर बस्नेत प्रभु बैँक लिमिटेड (साविक सेन्चुरी बैँक)2077।11।10    2,00,00,000.00गोकूल गिरी
मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड2077।09।10       2,00,000.00गोविन्द हरी गोतामे
6मोहन बहादुर बस्नेत प्रभु बैँक लिमिटेड (साविक सेन्चुरी बैँक)2077।11।14       9,99,000.00गोविन्द हरी गोतामे
मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड2077।11।05       9,50,000.00विष्णुराज पुरी
8मोहन बहादुर बस्नेत प्रभु बैँक लिमिटेड (साविक सेन्चुरी बैँक)2077।11।25       2,50,000.00कुबेर पुरी
मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड2075।04।08       2,00,000.00राजन पुरी
10मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड2077।11।03       9,50,000.00राजन पुरी
११मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड2077।11।04       9,00,000.00गोपालराज पुरी
12मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड2077।11।04       3,25,000.00सुन्दर राज पुरी
१३मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड2077।11।04       2,00,000.00सालिकराम पुरी
14मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड2077।11।04       2,00,000.00सुद्दराज पुरी
१५मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड2077।11।09       2,00,000.00मोहन राज पुरी
16मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड2077।11।04       3,50,000.00तिर्थराज पुरी
१७मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड2077।11।04       3,50,000.00श्रीराम पुरी
अनुसुची १ बाहेकका  जग्गाघनीहरु  जम्मा  2,80,73,000.00 
18मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड2077।09।12       2,00,000.00सुदर्शन गोतामे
१९मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड2077।10।04       8,00,000.00सुदर्शन गोतामे
20मोहन बहादुर बस्नेत प्रभु बैँक लिमिटेड (साविक सेन्चुरी बैँक)2077।11।18       9,99,000.00सुदर्शन गोतामे
  जम्मा    19,99,000.00 
  कूल जम्मा रु.  3,00,72,000.00 

तालिका नं. 2

जग्गाहरु खरिदसमेत गर्न गराउनको लागि पद्मा कोलोनी प्रा.लि./पद्मा मर्चेन्ट कम्पनी प्रा.लि. संचालक/अध्यक्ष तथा जगदगुरू कृपालु प्रतिष्ठान नेपालका अध्यक्ष राजु प्रसाद कंडेलबाट नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतले प्राप्त गरेको रकमको बिबरण।

सि.नं.खातावालाको नामबैंकको नामखाता नं.रकम जम्मा गरेको  मितिजम्मा भएको रकम रु.जम्मा गर्नेको विवरण
 मोहन बहादुर बस्नेतलक्ष्मी सनराइज बैंक लिमिटेड (साविक सनराईज बैँक) 06103965052140012074।04।0910,00,000.00PADMA MERCHANT CO.PVT.LTD
 मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड06600663991000112076।02।1380,00,000.00PADMA MERCHANT CO.PVT.LTD
 मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड06600663991000112076।03।0215,00,000.00PADMA MERCHANT CO.PVT.LTD
 मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड06600663991000112077।03।0510,00,000.00PADMA MERCHANT CO.PVT.LTD
 मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड06600663991000112077।07।0510,00,000.00PADMA MERCHANT CO.PVT.LTD
 मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड06600663991000112077।08।1515,00,000.00PADMA MERCHANT CO.PVT.LTD
 मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड06600663991000112077।09।0512,00,000.00PADMA MERCHANT CO.PVT.LTD
 मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड06600663991000112077।09।1925,00,000.00Raju Prasad Kandel
 मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड06600663991000112077।10।0215,00,000.00PADMA COLONY.PVT.LTD
 मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड06600663991000112077।11।0210,00,000.00PADMA MERCHANT CO.PVT.LTD
 मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड06600663991000112077।11।0315,00,000.00PADMA MERCHANT CO.PVT.LTD
 मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड06600663991000112077।11।0315,00,000.00PADMA MERCHANT CO.PVT.LTD
 मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड06600663991000112077।11।0411,00,000.00PADMA MERCHANT CO.PVT.LTD
 मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड06600663991000112077।12।251,00,00,000.00PADMA MERCHANT CO.PVT.LTD
 मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड06600663991000112077।12।2650,00,000.00PADMA MERCHANT CO.PVT.LTD
 मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड06600663991000112077।12।3110,00,000.00PADMA MERCHANT CO.PVT.LTD
 मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड06600663991000112078।01।175,00,000.00PADMA MERCHANT CO.PVT.LTD
 मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड06600663991000112078।03।2475,17,000.00PADMA COLONY.PVT.LTD
 मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड06600663991000112078।04।0131,51,562.00PADMA MERCHANT CO.PVT.LTD
 मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड06600663991000112078।08।162,00,000.00PADMA MERCHANT CO.PVT.LTD
 मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड06600663991000112078।09।0610,00,000.00PADMA MERCHANT CO.PVT.LTD
 मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड06600663991000112078।10।235,00,000.00PADMA MERCHANT CO.PVT.LTD
 मोहन बहादुर बस्नेतएनएमबि बैंक लिमिटेड06600663991000112078।11।025,00,000.00PADMA MERCHANT CO.PVT.LTD
मोहन बहादुर बस्नेतको बैंक खातामा जम्मा भएको रकम5,36,68,562.00 
 उर्मीला बस्नेतएनएमबि बैंक लिमिटेड06600334394000112077।06।1450,00,000.00PADMA MERCHANT CO.PVT.LTD
 उर्मीला बस्नेतएनएमबि बैंक लिमिटेड06600334394000112077।06।2042,00,000.00Raju Prasad Kandel
उर्मिला बस्नेतको बैंक खातामा जम्मा भएको रकम92,00,000.00 
कूल जम्मा6,28,68,562.00 

तालिका नं. 3

पद्मा कोलोनी प्रा.लि.का संचालक राजु प्रसाद कडेल र मोहन बहादुर बस्नेत बीच भएको सम्झौतामा उल्लिखित जग्गाको कारोबारको विवरण

क्र.सं.बिक्री कर्ताको नाम ठेगानाकि.नं.क्षेत्रफलक्षेत्रफल (आना)खरिद/निर्माण मितिखरिद/निर्माण लिखत मूल्यरजिष्ट्रेशन दस्तुरपद्मा कोलोनीले जग्गा बिक्री कर्तालाई दिएको रकममोहन बहादुर बस्नेतले जग्गा बिक्री कर्तालाई दिएको रकमखुद जग्गा खरिद मूल्य   बजार मूल्य [2]
पद्मा कोलोनी प्रा.लि.का संचालक राजु प्रसाद कडेल र मोहन बहादुर बस्नेत बीच भएको सम्झौतामा उल्लिखित जग्गाको कारोबारको विवरण      
 सरिता गिरी1769829.19 व.मि.26.06252078।05।172,60,00,000।-13,00,000।-2,46,92,165।-2,59,92,165।-5,21,25,000।-
 गोकूल गिरी1770, 1773829.19 व.मि., 138 व.मि.30.3752078।03।232,90,00,000।-13,05,000।-84,76,863।-2,19,99,000।-3,17,80,863।-6,07,50,000।-
 राजन गिरी1768829.19 व.मि.26.06252078।03।302,55,00,000।-11,47,500।-2,31,40,390।-2,42,87,890।-5,21,25,000।-
 नरहरी गोतामे, नारायणहरी गोतामे, विष्णुहरी गोतामे, श्यामहरी गोतामे, गोविन्दहरी होतामे1880-13-2-013.52078।03।231,28,25,500।-5,77,150।-1,05,72,375।-11,99,000।-1,23,48,525।-2,70,00,000।-
 विष्णुराज पुरी182, 17241-1-0-0, 0-13-0-0302078।05।173,00,00,000।-15,00,000।-2,78,67,290।-9,50,000।-3,03,17,290।-6,00,00,000।-
 कुवेरराज पुरी17250-13-0-0132077।09।131,30,00,000।-6,50,000।-1,17,60,000।-2,50,000।-1,26,60,000।-2,60,00,000।-
 राजन पुरी उद्धवराज पुरी रविन पुरी201, 215, 2161-4-2-0, 0-3-0-0, 0-6-0-029.52078।05।172,85,00,000।-14,25,000।-2,61,10,740।-11,50,000।-2,86,85,740।-5,90,00,000।-
 गोपाल राज पुरी204, 223, 2240-9-0-0, 0-6-0-0, 0-7-0-0222078।03।302,20,00,000।-9,90,000।-2,05,50,000।-9,00,000।-2,24,40,000।-4,40,00,000।-
 सुन्दर राज पुरी211, 2120-3-0-0, 0-4-0-072078।03।3070,00,000।-3,15,000।-65,00,000।-3,25,000।-71,40,000।-1,40,00,000।-
 सालिकराम पुरी सद्ध राज पुरी219, 2200-4-0-0, 0-5-0-092078।03।3090,00,000।-4,05,000।-41,87,500।-4,00,000।-49,92,500।-1,80,00,000।-
 मोहन राज पुरी2220-3-3-03.752078।03।3037,50,000।-1,68,750।-34,56,250।-2,00,000।-38,25,000।-75,00,000।-
 श्रीराम पुरी13550-6-3-06.752078।03।3067,50,000।-3,03,750।-89,12,500।-3,50,000।-95,66,250।-1,35,00,000।-
 तिर्थराज पुरी श्रीराम पुरी2180-5-2-05.52078।03।3055,00,000।-2,47,400।-  2,47,400।-1,10,00,000।-
 तिर्थराज पुरी13530-9-1-09.252078।03।3067,50,000।-3,03,750।-89,12,500।-3,50,000।-95,66,250।-1,85,00,000।-
जम्मा231.75 22,55,75,500।-1,06,38,300।-18,51,38,573।-2,80,73,000।-22,38,49,873।-46,35,00,000।-
पद्मा कोलोनी प्रा.लि.का संचालक राजु प्रसाद कडेल र मोहन बहादुर बस्नेत बीच भएको सम्झौतामा उल्लेख नभएको जग्गाको कारोबारको विवरण      
 रश्मी प्रसाद पोखरेल1890-7-0-072078।03।2366,51,500।-2,99,320।-42,79,875।-19,99,000।-65,78,195।-1,40,00,000।-
जम्मा7 66,51,500।-2,99,320।-42,79,875।-19,99,000।-65,78,195।-1,40,00,000।-
कूल जम्मा238.75 23,22,27,000।-1,09,37,620।-18,94,18,448।-3,00,72,000।-23,04,28,068।-47,75,00,000।-

तालिका नं. 4

नगर प्रमुख मोहन बहादुर बस्नेत र उर्मिला बस्नेतको नाममा दर्ता कायम रहेको जग्गाहरु पद्मा मर्चेन्ट कम्पनी प्रा.लि., राजु प्रसाद कँडेल र राजु प्रसाद कँडेलको श्रीमती सरस्वती शर्मालाई बिक्री गरेको बिबरण।

 क्र.सं.घर/जग्गाधनीको  नामखरिद कर्ताको नाम ठेगानाजिल्लान.पावडा नं.कि.नं.क्षेत्रफलबिक्री  मितिराजीनामा लिखत मूल्य रु.निजको हिस्सामा पर्ने रकम रु.कैफियत
 मोहन बहादुर बस्नेत/सन्देश न्यौपाने/अमृत के.सी.खत्रीपद्मा मर्चेन्ट कम्पनी प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट5/ख88, 470-10-2-1, 1-4-3-12075।01।2153,00,000.0017,66,666.67 
 मोहन बहादुर बस्नेत/अमृत के.सी.पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट5/ख1400-8-3-32075।01।2129,00,000.0014,50,000.00 
 मोहन बहादुर बस्नेत र विष्णु बहादुर गुरुङराजु प्रसाद कडेलकाठमाण्डौडाडाँपौवा41801-6-0-02076।09।2355,00,000.0027,50,000.00 
 मोहन बहादुर बस्नेत र विष्णु बहादुर गुरुङराजु प्रसाद कडेलकाठमाडौँडाडाँपौवा42020-13-1-02076।09।2333,13,000.0016,56,500.00 
 उर्मिला बस्नेतसरस्वती शर्माकाठमाडौँडाँडापौवा रामकोट4/क2000-14-1-02077।06।2636,00,000.0036,00,000.00 
जम्मा रु.2,06,13,000.001,12,23,166.67 

तालिका नं. 5

तालिका २,३ र ४ को रकम सारांश

सि.नं.विवरणरकम रु.
1.मोहन बहादुर बस्नेत र निजको श्रीमती उर्मिला बस्नेतको खातामा जम्मा भएको रकम6,28,68,562।-[3]
2.मोहन बहादुर बस्नेत मार्फत पद्मा कोलोनी प्रा.लि.ले जग्गा खरिद गर्दा तिरेको रकम3,00,72,000।-[4]
3.मोहन बहादुर बस्नेत समेत र उर्मिला बस्नेतको नामको जग्गा बिक्री गर्दा प्राप्‍त रकम1,12,23,166।67[5]
घुस रिसवत वापत बैंक खातामा जम्मा भएको रकम = 1-(2+3)2,15,73,395।33

तालिका नं. 6

सि.नं.जग्गा बिक्रेताजग्गा खरिद कर्ताकित्ता नं.खरिद मूल्य (रु.)राजीनामा पास मितिकैफियत
1.पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.मोहन बहादुर वस्नेत296 र 2996,82,00,000।-2077।06।15हाल सम्म रकम भुक्तानी नभएको र हाल मोहन बहादुर वस्नेतले बिक्री समेत गरेको

तालिका नं. 7

नगर प्रमुख मोहन बहादुर बस्नेतको नाममा प्रभु बैंक लि. मा रहेको खातामा प्राप्त भएको रकमको बिबरण।

सि.नं.खातावालाको नामखाता नं.रकम जम्मा गरेको मितिरकम जम्मा गर्ने ब्यक्ती जम्मा भएको रकम रु.
1.मोहन बहादुर बस्नेत28570385613000182080।03।29माधब प्र. ढकाल1,30,00,000.00
2.मोहन बहादुर बस्नेत28570385613000182080।03।29माधब प्र. ढकाल1,30,00,000.00
जम्मा रु.2,60,00,000.00

तालिका नं. 8

नगर प्रमुख मोहन बहादुर बस्नेतको नाममा प्रभु बैंक लि. मा रहेको खातामा प्राप्त भएको रकमको बिबरण।

सि.नं.खातावालाको नामखाता नं.रकम जम्मा गरेको मितिरकम जम्मा गर्ने जम्मा भएको रकम रु.
1.मोहन बहादुर बस्नेत28570385613000182080।11।17प्यासिफिक फ्रोजन फुड्स प्रा.लि.1,00,00,000.00
2.मोहन बहादुर बस्नेत28570385613000182080।12।22,,17,28,000.00
3.मोहन बहादुर बस्नेत28570385613000182080।12।22,,3,92,00,000.00
4.मोहन बहादुर बस्नेत28570385613000182080।12।23,,78,00,000.00
5.अन्य2080.12.21,,,,
जम्मा रु.7,12,27,000.00

तालिका नं. 9

प्रतिवादी मोहन बहादुर बस्नेतको प्रभु बैंक लिमिटेडको खातामा जग्गा बिक्री वापत प्राप्त रकमबाट खर्च गरे/गराएको रकमको बिबरण

सि.नं.कारोबार मिति वि.स. खर्च भएको रकम रु.रकम प्रयोग भएको विवरणभुक्तानीको तरिका/प्रयोग भएको चेक
 2080.03.292,60,00,000।-2857038561300028 को घरकर्जा-1 भुक्तानीखाताबाट भुक्तानी
 2080.11.175,51,475।332857038561300028 को घरकर्जा-1 भुक्तानीखाताबाट भुक्तानी
 2080.11.175,10,363।162857038561300038 को घरकर्जा-2 भुक्तानीखाताबाट भुक्तानी
 2080.11.171,28,884।012857038561300048 को घरकर्जा-3 भुक्तानीखाताबाट भुक्तानी
 2080.11.175,84,977।05२857038561300058 को सवारी कर्जा भुक्तानीखाताबाट भुक्तानी
 2080.11.271,76,522।702857038561300028 को घरकर्जा-1 भुक्तानीखाताबाट भुक्तानी
 2080.11.273,73,963।852857038561300038 को घरकर्जा-2 भुक्तानीखाताबाट भुक्तानी
 2080.11.271,05,957।832857038561300048 को घरकर्जा-3 भुक्तानीखाताबाट भुक्तानी
 2080.11.272,85,510।31२857038561300058 को सवारी कर्जा भुक्तानीखाताबाट भुक्तानी
 2080.11.3050,00,000।-दिपक बुर्लाकोटीलाई कमिशन वापतRTGS बाट भुक्तानी
 2080.12.019,99,000।-सुधिर राज शाहीलाई भुक्तानी45143426
 2080.12.089,99,000।-पुस्कर उप्रेतीलाई दिएको45143428
 2080.12.221,65,00,000।-ऋण कर्जाको भुक्तानी45143431
 2080.12.2216,50,000।-कृष्ण प्रसाद ढकाललाई दिएको4143429
 2080.12.2350,000।-रमेश कुमार बस्नेत45143433
 2080.12.2375,00,000।-सीतापाईला वहुउद्देश्यीय सहकारीको ऋण भुक्तानी45143432
 2080.12.278,00,000।-राजेन्द्र बुढाथोकी45143435
 2080.12.271,00,000।-पंचकृष्ण महर्जन45143434
 2080.12.2850,00,000।-रमेश कुमार मानन्धरलाई जग्गा खरिद वापत बैना45143437
 2080.12.2850,00,000।-ईन्द्र बहादुर मानन्धरलाई जग्गा खरिद वापत बैना45143436
 2080.12.297,56,373।-ऋण कर्जाको भुक्तानीखाताबाट
 2080.12.301,00,000।-सानु मिया45143440
 2081.01.027,00,000।-मनोज पाण्डे46945771
 2081.01.039,99,000।-सोनाम लामा46945773
 2081.01.0380,000।-चित्रजन राय45143438
 2081.01.061,00,000।-रमेश कुमार बस्नेत46945774
 2081.01.091,00,000।-तिर्थ बहादुर तामाङ46945776
 2081.01.103,00,000।-राजेन्द्र बुढाथोकी46945775
 2081.01.1250,00,000।-शंकर ठाकुरलाई उर्मिला बस्नेतको निर्माणाधिन घरमा लाग्ने फर्निचरको लागि भुक्तानी गरेको46945777
 2081.01.121,50,000।-पुस्कर उप्रेती46945778
 2081.01.192,00,000।-सानु मिया46945779
 2081.01.2169,000।-हरि बहादुर पुडासैनी46945781
 2081.01.232,00,000।-रमेश कुमार बस्नेत46945783
 2081.01.2310,00,000।-Continental Ass. Pvt.Ltd.46945782
 2081.01.237,00,000।-राजेन्द्र बुढाथोकी46945780
 2081.01.245,00,000।-रघुनाथ राज गिरी46945784
 2081.01.275,00,000।-प्रतिक्षा पौडेल46945785
 2081.01.309,57,972।76ऋण कर्जाको भुक्तानी रु.980,000 मध्ये 22,027।24 अन्य श्रोतबाट भुक्तानी भएको
जम्मा रु.8,47,28,000।-  

तालिका नं. 10

नगर प्रमुख मोहन बहादुर बस्नेतको नाममा एन.एम.बि. बैंक लि. मा रहेको खातामा प्राप्त भएको रकमको बिबरण।

सि.नं.खातावालाको नामखाता नं.रकम जम्मा गरेको मिति वि.स.प्रयोग भएको चेक जम्मा भएको रकम रु.
1.मोहन बहादुर बस्नेत6600663991000112080.02.182058017910,00,000.00
2.मोहन बहादुर बस्नेत6600663991000112080.02.302058018030,00,000.00
3.मोहन बहादुर बस्नेत6600663991000112080.02.312058018130,00,000.00
4.मोहन बहादुर बस्नेत6600663991000112080.02.322058018230,00,000.00
जम्मा रु.1,00,00,000.00

तालिका नं. 11

प्रतिवादी मोहन बहादुर बस्नेतको एन.एम.बि. बैंक लिमिटेडको खातामा जग्गा बिक्री वापत प्राप्त रकमबाट खर्च गरे/गराएको रकमको बिबरण

सि.नं.कारोबार मिति वि.स. खर्च भएको रकमरकम झिक्ने व्यक्तिरकम झिक्दा प्रयोग भएको चेक
1.2080.02.189,99,000.00राजेन्द्र बुढाथोकीलाई कमिशन वापत दिएको1024474820
2.2080.02.3130,00,000.00श्री  श्याम मार्वल प्रा.लि.लाई उर्मिला बस्नेतको निर्माणाधिन घरमा लाग्ने मार्बलको लागि भुक्तानी गरेको102449823
3.2080.02.3218,00,000.00प्रदिप हमाल दाहाललाई उर्मिला बस्नेतको निर्माणाधिन घरमा लाग्ने टायल, सिमेन्ट, धाराको लागि भुक्तानी गरेको102449822
4.2080.02.329,99,000.00शम्भुराज श्रेष्ठलाई ऋणकर्जा भुक्तानी गर्न बैकमा जम्मा गर्न दिएको1024494826
5.2080.03.019,99,000.001024494825
6.2080.03.0320,00,000.00उर्मिला बस्नेतको निर्माणाधिन घरमा लाग्ने बालुवा, ज्यालाको लागि भुक्तानी गरेको102449824
7.2080.3.121,00,0000.00सपना तामाङ1024494828
8.2080.3.131,0३,000.00रमेश कुमार बस्नेत1024494829
जम्मा रु.1,00,00,000.00  

तालिका नं. 12

प्रतिवादी मोहन बहादुर बस्नेत र उर्मिला बस्नेतको रोक्का राखिएको जग्गाहरुको विवरण।

क्र.संघर/जग्गाधनीको नामघर /जग्गाको विवरणकैफियत
जिल्लागा.पा/न.पावडा नं.कि.नं.क्षेत्रफल
उर्मिला बस्नेतकाठमाण्डौंनागर्जुन न.पा,सितापाईला९७१९०.८ व.मि. 
2उर्मिला बस्नेतकाठमाण्डौंनागर्जुन न.पा,सितापाईला३४०११३.९२ व.मि. 
3उर्मिला बस्नेतकाठमाण्डौं३३५२५ व.मि. 
4उर्मिला बस्नेतकाठमाण्डौं३३९१०३.२८ व.मि. 
5.उर्मिला बस्नेतकाठमाडौरामकोट-441652127.16 ब.मि 
6.उर्मिला बस्नेतकाठमाडौरामकोट442217127.16 व.मि 


तालिका नं. 13

राजु प्रसाद कडेल र निजको एकल लगानी रहेको कम्पनीले 2074 साल देखि नागार्जुन नगरपलिकामा खरिद गरेको जग्गाहरुको विवरण

क्र.सं.घर/जग्गाधनीको  नामबिक्री कर्ताजिल्लागा.पा./ न.पावडा नं.कि.नं.क्षेत्रफलखरिद मिति  लिखत मूल्य  कै.
1पद्मा कोलनी प्रा.लि.सरिता गिरीकाठमाडौँडाँडापौवा रामकोट41769829.19 व.मि.2078।05।17    2,60,00,000.00 
2पद्मा कोलनी प्रा.लि.गोकूल गिरीकाठमाडौँडाँडापौवा रामकोट41770, 1773967.19 व.मि.2078।03।23    2,90,00,000.00 
3पद्मा कोलनी प्रा.लि.राजन गिरीकाठमाडौँडाँडापौवा रामकोट41768829.19 व.मि.2078।03।30    2,55,00,000.00 
4पद्मा कोलनी प्रा.लि.नरहरी गोतामे समेतकाठमाडौँडाँडापौवा रामकोट4/क1880-13-2-02078।03।23    1,28,25,500.00 
5पद्मा कोलनी प्रा.लि.विष्णुराज पुरीकाठमाडौँडाँडापौवा रामकोट4182, 17241-1-0-, 0-13-0-02078।05।17    3,00,00,000.00 
6पद्मा कोलनी प्रा.लि.कुवेरराज पुरीकाठमाडौँडाँडापौवा रामकोट417250-13-0-02077।09।13    1,30,00,000.00 
7पद्मा कोलनी प्रा.लि.राजन पुरी उद्धवराज पुरी रविन पुरीकाठमाडौँडाँडापौवा रामकोट4, 4/क201, 215, 2161-4-2-0, 0-3-0-0, 0-6-0-02078।05।17    2,85,00,000.00 
8पद्मा कोलनी प्रा.लि.गोपाल राज पुरीकाठमाडौँडाँडापौवा रामकोट4204, 223, 2240-9-0-0, 0-6-0-0, 0-7-0-02078।03।30    2,20,00,000.00 
9पद्मा कोलनी प्रा.लि.सुन्दर राज पुरीकाठमाडौँडाँडापौवा रामकोट4/क211, 2120-3-0-0, 0-4-0-02078।03।30      70,00,000.00 
10पद्मा कोलनी प्रा.लि.श्रीराम पुरीकाठमाडौँडाँडापौवा रामकोट4/क13550-6-3-02078।03।30      67,50,000.00 
11पद्मा कोलनी प्रा.लि.सालिकराम पुरी सद्ध राज पुरीकाठमाडौँडाँडापौवा रामकोट4/क219, 2200-4-0-0, 0-5-0-02078।03।30      90,00,000.00 
12पद्मा कोलनी प्रा.लि.मोहन राज पुरीकाठमाडौँडाँडापौवा रामकोट42220-3-3-02078।03।30      37,50,000.00 
13पद्मा कोलनी प्रा.लि.तिर्थराज पुरी श्रीराम पुरीकाठमाडौँडाँडापौवा रामकोट4/क2180-5-2-02078।03।30      55,00,000.00 
14पद्मा कोलनी प्रा.लि.तिर्थराज पुरीकाठमाडौँडाँडापौवा रामकोट4/क13530-9-1-02078।03।30      67,50,000.00 
15पद्मा कोलनी प्रा.लि.रश्मी प्रसाद पोखरेलकाठमाडौँडाँडापौवा रामकोट41890-7-0-02078।03।23      66,51,500.00 
16पद्मा कोलनी प्रा.लि.सरस्वती शर्माकाठमाडौँडाँडापौवा रामकोट36424-1-0-02077।09।13      97,50,000.00 
17पद्मा कोलनी प्रा.लि.राजु प्रसाद कडेलकाठमाडौँडाँडापौवा रामकोट4/क2020-13-1-02077।07।17     88,12,000.00 
18पद्मा कोलनी प्रा.लि.राजु प्रसाद कडेलकाठमाडौँडाँडापौवा रामकोट4/क1801-6-0-0   
19पद्मा कोलनी प्रा.लि.मल्टी प्योर ड्रिन्किङ्ग वाटरकाठमाडौँडाँडापौवा रामकोट732230-8-3-12077।08।18     53,00,000.00 
20पद्मा कोलनी प्रा.लि.पद्मा खानेपानी प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट3311-14-0-02077।12।24     34,50,000.00 
21पद्मा कोलनी प्रा.लि.पद्मा खानेपानी प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट414511-4-0-02077।12।09   1,80,00,000.00 
22पद्मा कोलनी प्रा.लि.पद्मा खानेपानी प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट3223, 2334-8-0-0, 2-0-0-02080।03।03   4,57,60,000.00 
23पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.पद्मा खानेपानी प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट5 ख841-14-2-02075।02।10     30,50,000.00 
24पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.पद्मा खानेपानी प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट36401-8-0-02075।02।17     24,00,000.00 
25पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.पद्मा खानेपानी प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट43657     1,30,13,000.00 
26पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.पद्मा खानेपानी प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट5ख8660-3-0-02074।08।06     42,56,000.00 
27पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.पद्मा खानेपानी प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट5ख8580-3-2-3   
28पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.पद्मा खानेपानी प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट5ख8590-3-2-0   
29पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.पद्मा खानेपानी प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट5ख8610-1-0-0   
30पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.पद्मा खानेपानी प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट5ख8690-3-0-0   
31पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.पद्मा खानेपानी प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट731480-3-2-22074।10।23     11,00,000.00 
32पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.पद्मा खानेपानी प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट 39140-5-0-02074।10।23      5,00,000.00 
33पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.पद्मा खानेपानी प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट 37160-3-3-02074।05।26      3,75,000.00 
34पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.पद्मा खानेपानी प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट 34860-4-0-02074।05।23      4,00,000.00 
35पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.पद्मा खानेपानी प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट 34870-5-0-02074।05।23      5,00,000.00 
36पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.पद्मा खानेपानी प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट 37100-4-2-32074।05।29      4,75,000.00 
37पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.पद्मा खानेपानी प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट 39150-6-0-32074।05।29      5,00,000.00 
38पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.सन्देश न्यौपान समेतकाठमाडौँडाँडापौवा रामकोट5/ख88, 471-15-1-22075।01।21      53,00,000.00 
39पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.अमृत के.सी., मोहन बहादुर बस्नेतकाठमाडौँडाँडापौवा रामकोट5/ख1400-8-3-32075।01।21      29,00,000.00 
40पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.जनक श्रेष्ठकाठमाडौँडाँडापौवा रामकोट5/ख864, 305, 853, 8550-17-0-22074।01।05      17,20,000.00 
41पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.श्री राम श्रेष्ठकाठमाडौँडाँडापौवा रामकोट5/ख863, 854, 857, 860, 8700-14-2-32074।01।05      14,75,000.00 
42पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.दामोदर शर्मा पौडेलकाठमाडौँडाँडापौवा रामकोट5/ख850-11-0-02075।02।11      11,00,000.00 
43पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट3280-3-2-02075।03।25      10,50,000.00 
44पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.रमेश कार्कीकाठमाडौँडाँडापौवा रामकोट737150-7-3-22075।10।22       8,00,000.00 
45पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.कृष्णलाल रजककाठमाडौँडाँडापौवा रामकोट5/ख4130-3-0-02074।09।05       9,00,000.00 
46पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट3871-12-0-02074।04।11      28,00,000.00 
47पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट4901-2-2-0       18,50,000.00 
48पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट5931-2-0-0       18,00,000.00 
49पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट6951-0-0-0       16,00,000.00 
50पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट71064-3-1-0       67,26,000.00 
51पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट83451-0-0-0       16,00,000.00 
52पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट94381-4-0-0       20,00,000.00 
53पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट104391-4-0-0       20,00,000.00 
54पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट115301-8-0-0       24,00,000.00 
55पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट125981-2-1-0       18,25,000.00 
56पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट136030-8-0-0        8,00,000.00 
57पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट146101-10-3-0       10,75,000.00 
58पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट154181-0-0-0       16,00,000.00 
59पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट161761-8-0-0       24,00,000.00 
60पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट171900-7-0-0        7,00,000.00 
61पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट181910-8-1-0        8,25,000.00 
62पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट191920-8-0-0        8,00,000.00 
63पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट207070-7-2-2        7,62,500.00 
64पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट217160-3-3-1        3,81,250.00 
65पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट227170-3-3-1        3,81,250.00 
66पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट237360-8-0-0        8,00,000.00 
67पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट248480-8-0-0        8,00,000.00 
68पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट259750-6-0-0        6,00,000.00 
69पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट269760-4-0-0        4,00,000.00 
70पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट279770-6-0-0        6,00,000.00 
71पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट289783-14-0-0       62,00,000.00 
72पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट2910760-9-2-0        9,50,000.00 
73पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट3010781-8-1-0       24,25,000.00 
74पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट317222-14-0-0       46,00,000.00 
75पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट321932-6-0-0       38,00,000.00 
76पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट331940-2-2-0        2,50,000.00 
77पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट348460-11-0-2       11,12,500.00 
78पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट357234-1-0-0       65,00,000.00 
79पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.डिभाईस होम्स प्रा.लि.काठमाडौँडाँडापौवा रामकोट330, 29, 495, 48, 49613-6-2-02075।03।24    2,14,50,000.00 
80पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.लक्ष्मी तामाङकाठमाडौँडाँडापौवा5/ख8830-2-2-02075।03।15       2,50,000.00 
81पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.प्रमोद देव मानान्धरकाठमाडौँडाँडापौवा7/ख3953, 5591-1-2-2, 0-2-0-02074।10।02      78,50,000.00 
82पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.रधेश्याम उदासकाठमाडौँडाँडापौवा739550-3-3-22074।10।03      15,50,000.00 
83पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.राजु प्रसाद कडेलकाठमाडौँसितापाईला673, 77649.90 व.मि.2064।10।18       2,87,000.00 
84पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.हरी बहादुर पुरीकाठमाडौँडाँडापौवा रामकोट41810-3-2-02076।11।12       4,10,000.00 
85पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.सरु कार्की थापाकाठमाडौँडाँडापौवा रामकोट624, 26254.40 व.मि.2076।03।21       8,40,500.00 
86पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.नरेन्द्र बहादुर राज भण्डारीकाठमाडौँसितापाईला653465 व.मि.2066।04।27      10,00,000.00 
87राजु प्रसाद कंडेलभि.एस.के. भवनकाठमाडौँसितापाईला6216, 66810.23 व.मि.2077।06।27    6,32,91,000.00 
88राजु प्रसाद कंडेलपद्मा खानेपानी प्रा.लि.काठमाडौँईचंगुनारायण4175, 113858.29 व.मि.2077।06।25    5,43,34,500.00 
जम्मा156-2-0-2  57,97,39,500.00 


विद्या पाण्डेलाई दिएको रकम रु.12,50,000।-
उर्जा भेन्चर्स प्रा.लि.लाई सुनको गरगहना खरिद गर्दा दिएको रकम रु.13,01,000।-
रामशरण खड्कालाई जग्गा बैना वापत दिएको रकम रु.25,00,000।-
देव कृष्ण लम्साललाई जग्गा खरिद बैना वापत दिएको रकम रु.5,49,000।-
ROADSHOW Investment Co Pvt Ltd लाई अपार्मेन्ट खरिद गर्ने वुकिङ स्वरुप दिएको रकम रु.13,12,110।91
शम्भु श्रेष्ठलाई दिएको रकम रु.7,00,000।-
मिति 2078/11/02 गते रमेश कुमार बस्नेतलाई दिएको रकम रु.4,00,000।-
स्मृती बस्नेतलाई सापटी दिएको जम्मा रकम रु.10,00,000।-
निजको सेञ्‍चुरी बैंक लिमिटेडको खातामा जम्मा गरेको रकम रु.6,00,000।-
उक्त रकम मध्ये निज मोहन बहादुर बस्नेतले अन्य प्रयोजनमा खर्च गरेको रकम रु.45,61,284।42
शम्भुराज श्रेष्ठलाई दिएको रकम रु.2,00,000।-
बद्री पाण्डेलाई सितापाईलाको घर निर्माण गर्न दिएको रकम रु.25,00,000।-
मोहन बहादुर बस्नेतको बैंक खातामा जम्मा भएको घुस रिसवत रकम रु.1,59,73,395।33 
उर्मिला बस्नेतको बैंक खातामा जम्मा भएको घुस रिसवत रकम रु.56,00,000।- 
उर्मिला कार्कीलाई जग्गा खरिद वापत दिएको रकम रु.19,00,000।-
मिति 2078/04/26 गते छोरी अनु बस्नेतलाई दिएको रकम रु.35,00,000।-
बैंक खातामा जम्मा भएको घुस रिसवत रु.2,15,73,395।33
तालिका नं.9 बमोजिम खर्च भएको रकम रु.8,47,28,000।-
तालिका नं.11 बमोजिम खर्च भएको रकम रु.1,00,00,000।-
पुँजिगत लाभकर लगायत अन्य प्रयोजनमा भएको रकम रु.1,24,99,000।-
शंकर होटलमा प्रतिवादी मोहन वहादुर वस्नेतको छोरा अनोज वस्नेतको विहे खर्च प्रतिवादी राजु प्रसाद कडेलले घुस रिसवत वापत भुक्तानी गरेको रु.24,72,637।-
 प्रतिवादीहरुको नाममा जिल्ला काठमाडौँ सितापाईला वडा नं. १ स्थित कि.नं. 335, 339 र 340 मा घर निर्माण गर्न, कर्जाको साँवा तथा ब्याज भुक्तानी, बिभिन्न व्यक्तिहरुलाई सापटी, ब्यक्तीगत खर्च समेत गरी गराई माथि विवेचना गरिए वमोजिम सम्पत्ति शुद्धिकरण गरे गराएको विगो रकम रु.13,12,73,032।33 
जम्मा रु.10,72,27,000।-
जम्मा रकम रु. 2,15,73,395।33
प्रतिवादीहरु मोहन बहादुर बस्नेत र उर्मिला बस्नेतले घुस/रिसवत वापत लिएको रकमरु.9,22,46,032।33
पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.को नाममा रहेको का.जि., सितापाईला- 6 स्थित कि.नं. 296 र कि.नं. 299 क्षे. क्रमश: 749.9 र 431.9 व.मि. भएको जग्गा प्रतिवादी मोहन वहादुर बस्नेतलाई घुस रिसवत वापत दिएको जग्गाको मूल्य रु.6,82,00,000।–
कित्ताकाट गरी कि.नं. 316, क्षेत्रफल 379.42 व.मि. र कि.नं. 318 क्षेत्रफल 190.41 व.मि. जग्गा माधब प्रसाद ढकाललाई बिक्री गरी प्राप्‍त रकम रु.3,60,00,000।-
कित्ताकाट गरी कि.नं.317, क्षेत्रफल 370.48 व.मि. र  कि.नं.319 क्षेत्रफल 241.49 व.मि. प्यासिफिक फ्रोजन फुड्स प्रा.लि.लाई बिक्री गरी प्राप्‍त रकम रु.7,12,27,000।-   
जग्गा बिक्री वापतको जम्मा रकम रु.10,72,27,000।-
पद्मा मर्चेन्ट कम्पनी प्रा.लि., पद्मा कोलोनी प्रा.लि. तथा उक्त कम्पनीका संचालक/ अध्यक्ष राजु प्रसाद कडेलले प्रतिवादीहरु मोहन बहादुर बस्नेतसमेतलाई घुस रिसवत दिएकोमा उक्त घुस रिसवतको  सम्पत्ती शुद्धिकरण गर्न गराउन दुरुत्साहन, मद्दत, सहजीकरण समेत गरेको 

 


[1] तालिका नं. 1, 2, 3, 4, ५ र ६ मा विस्तृत रुपमा प्रस्तुत गरिएको।

[2] सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड काठमाडौँको च.नं. 602, मिति 2081/09/03 को पत्र तथा संलग्न कर्जा स्वीकृत हुँदाको जग्गाहरुको मुल्याङ्कन प्रतिवेदन (Property Valuation Report) बमोजिम।

[3] तालिका नं.2 वमोजिम

[4] तालिका नं.3 वमोजिम

[5] तालिका नं.4 वमोजिम

Published : Wednesday, 2025 January 1, 1:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया