महाकुम्भकी भाइरल युवती मोनालिसा नेपाल आइन्

काठमाडौं । भारतको उत्तर प्रदेशको प्रयागराजमा भाइरल बनेकी साधारण परिवारकी युवती मोनालिसा नेपाल आएकी छिन् ।
मोनालिसा मंगलबार रौतहट आएकी हुन् । प्रयागराजको महाकुम्भ मेलामा मोनालिसालाई सञ्चारमाध्यम र सामाजिक सञ्जालले भाइरल बनाइदिएका थिए । आँखाका कारण मोनालिसा भाइरल बनेकी थिइन् ।
रौटहटको मधानी महोत्सवमा सहभागी हुन मोनालिसा आएकी हुन् । मोनालिसालाई मधानी नगरपालिकाकी नगर प्रमुख रिना साहले स्वागत गरेकी छिन् ।
Published : Wednesday, 2025 February 26, 10:29 pm
बिचार/ब्लग

केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया