धादिङ तरुण दलद्वारा दुर्गम ठाउँमा पनि पूर्णकालीन सदस्यता वितरण

धादिङबेशी । नेपाल तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्मालाई जिल्ला प्रतिनिधिहरूले पूर्णकालीन सदस्यता फाराम वितरण गरि आ–आफ्नो प्रतिवेदन बुझाएका छन् ।
पूर्णकालीन सदस्यता फारामहरू वितरण गरेपछि तरुण प्रतिनिधिहरूले प्रतिवेदन अध्यक्ष विश्वकर्मालाई बुझाएका हुन् । केन्द्रको निर्देशनअनुसार धादिङ तरुण दलले आफ्नो जिम्मेवारी समयभित्र पूरा गरेको छ ।
रुविभ्यालीका प्रतिनिधि आईते घले, कालेरेक घले, किरान्चोक गाउँपालिकाका गोपाल तामाङ लगायतले आ–आफ्नो प्रतिवेदन अध्यक्ष विश्वकर्मालाई बुझाएका हुन् ।
पूर्णकालीन सदस्यता वितरण भएका स्थानहरू धादिङ जिल्लाको दुर्गममा पर्छन् । भौगोलिक रुपमा दुर्गम मानिएका स्थानमा तरुणहरूले जिम्मेवारी पूरा गरेका छन् ।
Published : Saturday, 2025 March 15, 8:59 pm
बिचार/ब्लग

स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया