संसद बैठकको चैत १५ सम्मको क्यालेन्डरमा सहमति

काठमाडौं । प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिले संसदको बैठकको क्यालेन्डर बनाएको छ ।
शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले चैत १५ गतेसम्मको क्यालेन्डर तयार गरेको नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बताएका छन् ।
संसदको बैठक चैत १५ गतेसम्म बस्नेछ । संसदको बैठक चैत ३, ४, ६, ७, १३, १४ र १५ बस्नेछ ।
कार्यव्यवस्था परामर्श समितिले आइताबर चैत ३ गते बस्ने संसदको बैठकको सम्भावित कार्यसूची पनि बनाएको छ ।
Published : Saturday, 2025 March 15, 9:24 pm
बिचार/ब्लग

स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया