प्रचण्डको विराेध गर्ने एक युवक भरतपुरबाट पकाउ

भरतपुर । प्रहरीले चितवनको भरतपुरबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)काे भ्रातृ संगठनका नेता निराजन बमलाई पक्राउ गरेकाे छ ।
मकवानपुरकाे हेटौंडामा शनिबार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´को तस्वीर जलाएकाे अभियाेगमा प्रहरीले बमलाई भरतपुर विमानस्थलबाट पक्राउ गरेकाे हाे ।
बम भरतपुरबाट काठमाडौं जाने तयारी गरेका थिए । गणतन्त्रको विराेध गर्दै प्रचण्डको तस्बिरमा बमले आगाे लगाएका थिए ।
Published : Sunday, 2025 March 16, 1:57 pm
बिचार/ब्लग

स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया