आईजीपी, एआईजी र डीआईजीहरूसहित ८ जनाको अनिवार्य अवकास

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरसहित ८ जना उच्च प्रहरी अधिकारीहरू अनिर्वाय अवकासमा गएका छन् ।
सोमबार मध्यरातिदेखि आईजीपी कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्षकहरू र प्रहरी नायव महानिरीक्षकहरू अनिवार्य अवकासमा गएका हुन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरू टेकप्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराई पनि अनिर्वाय अवकासमा गएका छन् ।
प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरू ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द पनि अनिर्वाय अवकासमा गएको प्रहरी हेडक्वाटरबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
Published : Tuesday, 2025 March 18, 12:00 pm
बिचार/ब्लग

यस कारण शेरबहादुर देउवा नेपाली राजनीतिका महानायक
बिक्रमसिंह थापा
एमालेको केन्द्रीय कमिटीले गरेका निर्णयहरू
केपी ओली, अध्यक्ष, एमाले
गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
फेसबुकबाट तपाईको प्रतिक्रिया