तरुण अध्यक्ष गुरुङद्वारा स्व.लीलादेवी श्रेष्ठप्रति श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठलाई मातृशोक परेकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।
बिहीबार ललितपुरस्थित निवासमा पुगेर अध्यक्ष गुरुङले स्व.लीलादेवी श्रेष्ठप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति समेवदना प्रकट गरेका हुन् । स्व.लीलादेवी श्रेष्ठको ८९ वर्षको उमेरमा निधन भएको थियो ।
अध्यक्ष गुरुङले भनेका छन्, ‘नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठज्यूकी ममतामयी माता स्व.लीलादेवी श्रेष्ठको स्वर्गारोहण भएको आज सातौं दिनको पूण्यतिथिमा शोकमा रहनुभएका परिवारजनमा समवेदना प्रकट गर्दछु ।’
Published : Friday, 2025 March 21, 12:33 am
बिचार/ब्लग

स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया