सभापति देउवाद्वारा लोकतान्त्रिक अपाङ्ग संघको महाधिवेशन उद्घाटन हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम केन्द्रीय महाधिवेशनको उद्घाटन गर्ने भएका छन् ।
सभापति देउवाले शक्रबार वीपीनगर, ललितपुरस्थित कांग्रेस केन्द्रीय कार्यालयमा महाधिवेशनको उद्घाटन गर्नेछन् । संघको महाधिवेशन चैत्र ८ र ९ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा हुन लागेको छ ।
सभापति देउवाले चैत्र ८ गते शक्रबार दिउँसो १ बजे महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।
Published : Friday, 2025 March 21, 11:15 am
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया