पपुआ न्यू गिनीमा फेसबकमाथि प्रतिबन्ध

लण्डन । गलत सूचना प्रवाह र पोर्नोग्राफीलाई रोक्न भन्दै पपुआ न्यू गिनीले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ ।
सामाजिक सञ्जालमाथि अचानक यसरी बन्देज लगाएपछि विपक्षी दलका सांसदहरू र राजनीतिक आलोचकहरूले सरकारको आलोचना गरेका छन् । उनीहरूले सरकारको यस कदमलाई मानवअधिकार हनन् भनेका छन् ।
कदमको बचाउ गर्दै प्रहरीमन्त्री पिटर सियामालिली जुनियरले सरकारले वाक स्वतन्त्रता दबाउने प्रयास नगरेको बताएका छन् ।
Published : Wednesday, 2025 March 26, 2:54 pm
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया