लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा मौला र संकल्प पूजा

मसुरिया । लुम्बिनी प्रदेश प्रहरी, दाङका प्रहरी प्रमुख (डीआईजी) दानबहादुर कार्कीले मौलापूजा गरेका छन् ।
शनिबार कार्कीले चैते दशैंको शुभ अवसरमा मौलो पूजा सम्पन्न गरेका हुन् । प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको चैत्राष्टमी (चैते दशैं)को शुभ अवसरमा कार्कीले मौलोको पूजाअर्चना तथा सङ्कल्प पूजा आरधना समेत गरिएको प्रहरीले जनाएको छ ।
पूजा कार्यक्रममा उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूले मन्दिरको परिक्रमा गरी कार्यक्रम सम्पन्न गरेका छन् ।
Published : Saturday, 2025 April 5, 11:13 am
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया