प्रधानन्यायाधीश राउतलाई राजदूत डा.शर्माद्वारा नयाँ दिल्लीमा स्वागत

नयाँ दिल्ली । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत भारतको राजधानी नयाँ दिल्ली आइपुगेका छन् ।
आइतबार औपचारिक भ्रमणका लागि प्रधानन्यायाधीश राउत नयाँ दिल्ली आइपुगेको भारतका लागि नेपाली राजदूतावासले जनाएको छ । प्रधानन्यायाधीश राउतलाई भारतका लागि नेपाली राजदूत डा.शंकर शमांले विमानस्थलमा स्वागत गरेका छन् ।
प्रधानन्यायाधीश राउतको साथमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र अन्य विशिष्ट अधिकारीहरू पनि रहेका छन् ।

Published : Sunday, 2025 April 6, 9:39 pm
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया