राजस्व छलीको अबैध कपडा बोकेको गाडी सशस्त्र प्रहरीद्वारा नियन्त्रण

सिमरा । सशस्त्र प्रहरी बल नेपालको टोलीले अबैध कपडा बोकेको गाडीलाई नियन्त्रणमा लिएको छ ।
बारा जिल्लाको जितपुर सिमरा उप–महानगरपालिका–२३ स्थित भलुवाही गाउँबाट चैत्र २४ गते प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले राजश्व छली गरेर भित्रिएको अबैध कपडा नियन्त्रणमा लिएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
करीब १० लाख ८ हजार रुपियाँ बराबरको लत्ताकपडासहित गाडी नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।
Published : Monday, 2025 April 7, 12:11 pm
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया