गोविन्दा र सुनिताको सम्बन्धविच्छेदको कुरा अफवाह

मुम्बई । बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहुजाको वैवाहिक सम्बन्ध तोडिन लागेको भन्ने अफवाहमा कुनै सत्यता नरहेको खुलेको छ ।
गोविन्दा र सुनिताबीच विवाह भएको ३८ वर्ष भइसकेको छ । मराठी फिल्मकी अभिनेत्रीसँगको सम्बन्धका कारण गोविन्दाको दाम्पत्य सम्बन्ध बिग्रिएको हल्ला फैलिएको थियो ।
सुनिताले भनेकी छिन्, ‘अब तिमी धेरै बोल्दै छोरा । मलाई केही फरक पर्दैन, कुनै पनि खाले खबर आउनेछ । मैले पहिले पनि भनेकी छु– कुनै पनि समाचारका विषयमा जबसम्म हामी मुख खोल्दैनौँ, तबसम्म सबै हल्ला मात्र हुनेछन् ।’
Published : Tuesday, 2025 April 15, 10:33 am
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया