प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा नेताहरूसँग परामर्श
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Deuba-Oli-Meeting-Congress-.jpg?resize=810%2C446&ssl=1)
काठमाडौं । प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरूसँग परामर्श गरेका छन् ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवाले सरकारमा सहभागी भएका र सरकारलाई समर्थन गरेका दलका नेताहरूसँग परामर्श गरेको जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवले बताए ।
प्रतिनिधि सभाको बैठक माघ १८ गतेबाट शुरु हुन लागेको र त्यसको तयारी स्वरुप प्रधानमन्त्री ओलीले सत्ता गठबन्धनका दलका नेताहरूलाई छलफलका लागि बोलाएको बताए ।
Published : Monday, 2025 January 27, 7:14 pm
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/08/Sherbahadur-Deuba-5.jpg?resize=200%2C200&ssl=1)
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200&ssl=1)
फेसबुकबाट तपाईको प्रतिक्रिया