परराष्ट्रमन्त्री डा.राणासँग श्रीलंकाका विदेश उपमन्त्री हेमचन्द्रद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग श्रीलंकाका परराष्ट्र तथा वैदेशिक रोजगार उपमन्त्री अरुण हेमचन्द्रले भेटवार्ता गरेका छन् ।
बिहीबार थाइल्याण्डको बैंककमा डा.राणा र हेमचन्द्रबीच भेटवार्ता भएको हो । छैटौं बिमस्टेक शिखर सम्मेलनको पूर्वसन्ध्यामा डा.राणा र हेमचन्द्रबीच भेटघाट भएको छ ।
परराष्ट्रमन्त्री डा.राणाले भेटपछि भनेकी छिन्, ‘हामीले कूटनीतिक र पर्यटन आदानप्रदान, हवाई सम्पर्क र व्यापार अभिवृद्धिमा केन्द्रित हुँदै नेपाल–श्रीलंका सम्बन्धका बारेमा विचार आदानप्रदान ग¥यौं ।’
Published : Thursday, 2025 April 3, 5:27 pm
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया