धादिङमा ५ किलो चरेशसहित अर्जुन पक्राउ
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2021/09/Charesh.jpg?resize=810%2C388&ssl=1)
धादिङ । धादिङ जिल्लामा लागुऔषध चरेशसहित सिरहा जिल्लाका १९ वर्षीय अर्जुन यादव पक्राउ परेका छन् ।
धुनिवेशी नगरपालिका–६ नौविसेस्थित सडकबाट करीब ५ किलो अवैध लागुऔषध चरेशसहित सिरहा जिल्लाको सुखिपुर नगरपालिका–२ बस्ने यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
शंकास्पद रुपमा हिँडिरहेका बेला ईलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यादवको साथमा १० वटा प्याकेटमा रहेको चरेश फेला पारेको थियो ।
Published : Wednesday, 2021 September 15, 6:23 pm
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/08/Sherbahadur-Deuba-5.jpg?resize=200%2C200&ssl=1)
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200&ssl=1)
फेसबुकबाट तपाईको प्रतिक्रिया