परराष्ट्रमन्त्री डा.राणासँग अमेरिकी उपविदेशमन्त्री रिचर्डद्वारा भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर वर्मालेले भेटवार्ता गरेका छन् ।

शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री डा.राणासँग अमेरिकाको व्यवस्थापन र संशाधनको लागि उपविदेशमन्त्री रिचर्डले भेट गरेका हुन् ।

भेटमा नेपाल–अमेरिका सम्बन्धका विकास सहयोगलगायतका विविध पक्षमा छलफल भएको थियो ।

Published : Saturday, 2024 August 17, 12:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया