यी हुन् कक्षामै यौनाङ्ग खेलाइ यौनसम्पर्क गर्ने शिक्षक

बनेपा । काभ्रे जिल्लामा दुई बालिकालाई यौनसम्बन्ध राख्ने एकजना शिक्षक पक्राउ परेका छन् ।

बेथानचोक गाउँपालिकाको कालिका माविमा अध्यनरत कमला तामाङ (नाम परिवर्तन) र ममता केसी (नाम परिर्वतन)लाई शिक्षकले यौनसम्पर्क राखेको अभियोगमा प्रहरीले प्रक्राउ गरेको जनाएको छ ।

कक्षा ५ मा अध्ययनरत ९ वर्षीया ती दुई बालिकाहरूलाई शिक्षक शंकर पहरीले ललाई फकाई एक वर्षदेखि कक्षा कोठामै यौनसम्पर्क राख्ने गरेको प्रहरीले जनाएको छ ।

बालिकालाई लोभ, डर, धम्कीमा कक्षा कोठामै बलात्कार गर्ने, यौन अंग खेलाउने, सुमसुमाउने गरेको पीडित बालिकाकी आमाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

कक्षाकोठामा अन्य साथीलाई गृहकार्य गर्न लगाउने र ती बालिकालाई अन्तिम बेन्चमा राखेर यौन अंगमा औलाले चलाउने घुसारर्ने गरेको बालिकाले बताएकी छन् ।

असोज १० गते दिउँसो खाजा खाने समयमा कक्षामा कोही नभएको मौका छोपी सरले काखमा राखी पिसाब फेर्ने ठाउँमा सरको पिसाब फेर्ने छिराएको र दुखेर घरमा गएर आमालाई भनेपछि घटनाबारे थाहा पाएको पीडित बालिकाकी आमाले बताएकी छिन् ।

‘छोरीसँगै अर्की बालिकालाई पनि त्यस्तै गरी बलात्कार गर्ने गरेको रहेछ’, पीडित बालिकाकी आमाले भनेकी छिन्, ‘छोरीले भनेपछि थाहा पाएर पीडित बालिकाको आमालाई भन्दै प्रहरीमा जाहेरी दियौँ ।’

उनले भनिन्, ‘असोज १६ गते घरमा राति खाना खाने क्रममा मलाई र मेरो साथीलाई शंकर सरले पिसाब फेर्ने ठाउँमा गरेको भनेपछि हेर्दा रातो र सुनिएको देखेपछि मैले प्रहरीमा जाहेरी दिएँ ।’

आरोपित शिक्षकले बालिकालाई कसैलाई भनेमा सबैको अगाडि पिट्ने धम्की दिएर कक्षा चारदेखि नै यौन अंग चलाउने गरेको बालिकालाई उद्धृत गर्दै आमाले बताएकी छिन् । आरोपित शिक्षक पनौती नगरपालिका १० खोपासीमा बस्दै आएका छन् ।

Published : Sunday, 2018 October 7, 8:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया