Monday, October 28th, 2024
अपराध

पूर्वीचितवनमा गाँजा, जुवाडे र तस्करीको काठ बरामद

भरतपुर । ईलाका प्रहरी कार्यालय टाँडी चितवनले आफ्नो क्षेत्रको शान्ति सुरक्षा मजबुत बनाउन विभिन्न समूहबाट हुने गलत धन्दाहरूलाई कस्दै लगेको...

दाङमा भारतीय चोर रंगेहात पक्राउ

काठमाडौं । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिकामा चोरी गर्ने एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । अर्का एकजना फरार भएका...

निर्मला हत्याकाण्ड प्रकरणमा पूर्वडिएसपीसहितका प्रहरी पक्राउ

काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या भएको काण्डमा तत्कालीन नायव उपरीक्षक (डिएसपी) ज्ञानबहादुर सेठ्ठीसहित जनालाई प्रहरीले पक्राउ गरेको छ ।...

किशोरीहरूसहित दाङकी मैमी लगायत तीन जना पक्राउ

बर्दिया । किशोरीहरूलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा तीन जनालाई प्रहरीले बर्दियाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा जिल्लाको...

‘टोले गुण्डा’हरूद्वारा दाङमा ट्याक्सी समितिका कर्मचारीमाथि खुकुरी प्रहार

काठमाडौं । दाङको तुलसीपुरमा टोले गुण्डा असिमसिंह राठोरको समूहले ट्याक्सी समितिका कर्मचारी गणेश हमालमाथि सांघातिक आक्रमण गरेको छ । तलसीपुर...

आधुनिक हतियारसहित पक्राउ परे ‘संगीत’

सुनसरी । सुसरी जिल्लामा स्वचालित आधुनिक हतियारसहित देवकुमार लिम्बु ‘संगीत’ पक्राउ परेका छन् । लिम्बु धरान उपमहानगरपालिका – ६ पानबारी...

धुन्दुकारी विप्लवका पूर्वअंगरक्षक नख्खु काण्डमा पक्राउ

काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सूर्य भुजेललाई पक्राउ गरेको छ । नख्खु बम...

भारतीय भूमिमा नेपाली युवकको हत्या, सिरहामा बढ्यो अपराध

आलोक यादव सिरहा । महिना दिन नबित्दै फेरि सिरहाका एक युवकको भारतीय भूमिमा हत्या भएको छ । सिरहाको धनगढीमाई नगरपालिका...

अमेरिकामा एक नेपालीको गोली हानी हत्या

अमेरिका । अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेथ टाउनमा एक नेपालीको हत्या भएको छ । लम्जुङ घर भएका सुभाष घलेको गोली हानेर...

मान्छे मारेको अभियोगमा विप्लवका धुन्दुकारीहरू पक्राउ

काठमाडौं । एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको...

काठमाडौंको नम्बर वान क्लवका सञ्चालकहरू पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले क्लब डेजाभुका ठगी अभियोगमा सञ्चालकहरूलाई पक्राउ गरेको छ । क्लबका सञ्चालक प्रतीक श्रेष्ठ भनिने...

रुकुम पूर्वमा माओवादीका वडाध्यक्षले महिलामाथि देखाए शक्ति, अस्पताल भर्ना

घोराही । रुकुम पूर्वको पूथ उत्तरगंगा गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्ष जयकुमार बुढाले एकजना महिलालाई हेलमेटले हानेर घाइते बनाएका...

रोल्पाका दुई महिला चरेशसहित रुपैडिहामा पक्राउ

नेपालगञ्ज । रोल्पा जिल्ला घर भएका दुई महिला लागुऔषध चरेशसहित भारतको रुपैडिहामा पक्राउ परेका छन् । भारतीय प्रहरीले मायादेवी र...