बुधबार, बैशाख ०३, २०८२
Wednesday, April 16th, 2025
मुख्य समाचार

शल्यक्रियापछि घरमा आराम गरिरहेका खड्काको स्वास्थ्य अवस्थाको सभापति देउवाले जानकारी लिए

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शल्यक्रिया गरेर आराम गरिरहेका उपसभापति पूर्णबहादुर खड्कालाई भेट गरी स्वास्थ्य अवस्थाको...

तीनकुने घटनाको छानविन हुन्छ, दायाँबायाँ कुरै छैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनकुने घटनाको छानविन गर्न छानविन समिति गठन हुने बताएका छन् । आइतबार काठमाडौंस्थित...

राप्रपा–राजावादीहरूका समर्थकद्वारा वीपी कोइरालाको शालिकमा कालोमोसो र तोडफोड प्रयास

काठमाडौं । नेपालगञ्जमा वीपी कोइरालाको शालिकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले कालोमोसो दलेका छन् । शनिबार...

रेशमजीले मधेसी नेताहरू बोलएकै कारण टीकापुर घटना र थारु आन्दोलन छिन्नभिन्न भयाे : कांग्रेस नेता चौधरी

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् थारु विभागका प्रमुख योगेन्द्र चौधरीले एक मधेस प्रदेशको नारा बोकेका मधेसी नेताहरूलाई रेशम...

अदालतले देखेको रवि लामिछानेलाई थुनामा पठाउन पर्नुका कारणहरू

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश लगत्तै शुक्रबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका...

संगठित अपराध र सहकारी ठगका अभियुक्त लामिछानेलाई जहाजबाट भैरहवा ल्याइयो

भैरहवा । सहकारी ठगीमा संगठित अपराध गरेको कसूरमा अदालतमा मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको...

संगठित रुपमा सहकारी ठगका अभियुक्त रवि लामिछाने पक्राउ, निकै त्रसित र गलेको अवस्थामा देखिए

काठमाडौं । सहकारी ठग र संगठित अपराधका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।...

सहकारी ठग र संगठित अपराधका अभियुक्त लामिछानेलाई ठूलो झट्का, थुनामा पठाउन आदेश

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउन आदेश...

प्रमाणसहित गृहमन्त्रीले दिए राजावादीहरूको तीनकुने हिंसाको बास्तविक कुराहरू

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीहरूले तीनकुनेमा शान्तिपूर्ण प्रदर्शन गर्ने भनेर स्थान माग गरेर हिंसात्मक प्रदर्शन गरेको बताएका छन् ।...

नेपाल-भारत प्रधानमन्त्रीबीच भेट, मोदीले नै भने- भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिन्छ

बैंकक । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । शुक्रबार थाइल्याण्डको राजधानी बैंककमा ओली र...

लोकतन्त्र मास्न खोज्नेहरूको पहिलो निशाना सञ्चारजगत रहन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गरेर लोकतन्त्र मास्न खोज्नेहरूले सधैं सञ्चारजगतमा आक्रमण गर्ने गरेको बताएका छन्...

तीनकुने हिंसाको घटनाका दोषीहरू उपर छानविन गरी कारवाही अघि बढाउन सरकारलाई निर्देशन

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौंको तीनकुनेमा यही चैत्र १५ गते शुक्रबारको दिन राजावादीहरूले विरोध प्रदर्शनको नाममा घटाएको...

महानगरमा बबाल गराएर बालेन टापकसे, पहिलो पटक विद्रोह, चेपुवामा पाण्डे

काठमाडौं । सामाजिक सञ्जालमा लोकप्रिय मानिदै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले महानगरपालिकाको कार्यालयमा भिडन्त गराएर लस्सी पिउन काभ्रेतिर...
« Previous PageNext Page »