Monday, October 28th, 2024
मुख्य समाचार

कांग्रेस लोकतन्त्र बचाउने लडाइँमा कम्युनिस्टसँग एक्लै भिड्छः गगन थापा

सन्धिखर्क । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले मधेशको बिखण्डनकारी शक्तिसँगको सम्झौता र एउटा राजनीतिक शक्तिलाई प्रतिबन्ध लगाउँदा...

कांग्रेसका नेताहरुको मूल्यांकन अब कार्यकर्ताले गर्नुपर्छः रामचन्द्र पौडेल

सन्धिखर्क । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्ताले नेताहरुको मूल्यांकन गर्नुपर्ने बताएका छन् । अर्घाखाँचीको सन्धिखर्कमा बुधबार बिहान नेपाल...

सीकेसंग सहमति गरेर कम्युनिस्ट सरकारले देशलाई धाेका दियाे: देउबा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिके राउतलाई राजनीतिको मूलधारमा ल्याउने नाउँमा सरकारले राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन्...

ओली दाहालकाे हत्या याेजना, सरकारले लियाे एक्सन

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले केपी ओली र प्रचण्डको हत्या गर्ने योजना बनाएको रहस्य बाहिर आएको छ ।...

कांग्रेसको विरोधपछि डरायो कम्युनिस्ट सरकार, सानेपाको सानदार जित

काठमाडौं । कम्युनिस्ट सरकारले ५० अर्ब वा त्यसभन्दा बढी लागतका आयोजनालाई प्रतिस्पर्धा नै नगरी प्रधानमन्त्री नेतृत्वको समितिले साझै ठेक्का दिन...

कम्युनिस्ट सरकारविरुद्ध सडकमा उत्रिन जिल्लाका युवा तरुणहरुको दवाव

बर्दघाट । नेपाल तरुण दलका जिल्लाका अध्यक्ष, पदाधिकारी र सदस्यहरुले कम्युनिस्ट सरकारको अधिनायकवाद र राष्ट्रियताको विषयमा आवाज उठाएका छन् ।...

‘कांग्रेसले रेणुलाई मेयर पद दाइजो दिएको हो, गुन भुल्नुभयो’

चितवन । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले नेपाली कांग्रेसलाई नभुल्न चेतावनी दिएका छन् ।...

कम्युनिस्टसँग भिड्न तरुण दलले पूर्णता पाउनुपर्छः भुपेन्द्रजंग शाही

चितवन । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले कम्युनिस्ट सरकारको अधिनायकवाद हाबी भैरहेका बेला तरुण दललाई पूर्णता दिएर अगाडि बढ्नुपर्ने...

विवादास्पद ११ बुँदेबारे कम्युनिस्ट सरकारले स्पष्टीकरण दिनुपर्छ : राणा

स्याङजा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्व अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले कम्युनिस्ट सरकार र सीके राउतबीच भएको ११ बुँदे...

वाइडबडी काण्डमा पर्वतबाट खतिवडाको गम्भीर खुलासा, ओलीलाई तनाब

पर्वत । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले वाइड बडी जहाज खरिद प्रकरणमा कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई मुद्धा लगाउनुपर्ने...

‘एक घर एक तरुण’ बनाउने अभियानमा छौँः महासचिव शाही

सौराहा । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले गुटबन्दीभन्दा पनि संगठनको कार्यक्रममा लाग्नुपर्ने बताएका छन् । चितवनको रत्ननगर नगरपालिकाको सौराहास्थित...

स्पेनमा फहरायो चारतारे झण्डा, बन्यो कांग्रेस शुभेच्छुक संस्था

बार्सिलोना । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति स्पेनले म्याड्रिडमा शाखा बिस्तार गरेको छ । स्पेनको राजधानी म्याड्रिडमा सम्पन्न कार्यक्रममा...

जनकपुरमा सीके राउतको ताण्डबप्रति गृहमन्त्रीले दिए प्रतिक्रिया

बुटवल । गृहमन्त्री रामबहादुर थापाले सीके राउत समूहका कार्यकर्ताले स्वतन्त्र मधेसको नारा लगाउनुलाई अन्तिम विदाई कार्यक्रमका रुपमा ब्याख्या गरेका छन्...