Monday, October 28th, 2024
मुख्य समाचार

कांग्रेसले ओली सरकारको घाँटी च्याप्प समाउने

नवलपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख विपक्षी दलले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारका गलत कुराहरूमा घाँटी समाउनुपर्ने...

तरुण दलका नेताको हत्या, दोषीलाई कारबाही गर्न माग

बुटवल । रुपन्देही जिल्लाको देवदहमा नेपाल तरण दलका स्थानीय नेताको हत्या भएको छ । आइतबार राति मोटरसाइकलमा सवार देवदह नगरपालिका...

कम्युनिस्ट सरकारलाई पर्‍यो आपत, राजपाले नछाडने

काठमाडौं । राष्ट्रिय जनता पार्टी (नेपाल)ले औपचारिक रुपमा सरकारलाई दिएको समर्थन फिर्ता गरेको जानकारी गराएको छ । आइतबारको प्रतिनिधि सभा...

कांग्रेसका नेता र तरुणहरूले काठमाडौं छाडे, घेराबन्दीमा कम्युनिस्ट सरकार

काठमाडौं । दुई तिहाइ बहुमतको बलियो कम्युनिस्ट सरकारका कारण मुलुकमा बेथिति, अराजकता भएको भन्दै विरोध भैरहेका बेला नेपाल तरुण दलले...

सभापति देउवाद्धारा कम्युनिस्ट सरकारका कर्तुतहरुको भण्डाफोर

बागलुङ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारले संवैधानिक समस्या ल्याउने खेलमा लागेको बताएका छन् । नेपाली कांग्रेसले आइतबार...

‘तारा हैन, जुनै झारिदिउँला’, ‘ठट्टैमा जान लाग्यो यो जोवन’

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद डा.मीनेन्द्र रिजालले सीके राउतसँग गरिएको सहमतिका केही बुँदामा सरकारले जवाफ दिनुपर्ने बताएका छन्...

कांग्रेसलाई छोरी बोक्यो भन्ने ओलीजी तपाईले त बाउआमा नै बोक्नु भोः खतिवडा

बागलुङ । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले आफ्नो सरकार टिकाउन कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले बिखण्डनवादी सीके...

जनमत संग्रह कांग्रेसलाई मान्य छैनः देउवा

म्याग्दी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको आफ्नै विधान भएकाले पार्टी विधान अनुसार चल्ने बताएका छन् । नेपाल प्रेस...

बेनीमा कम्युनिस्ट अधिनायकविरुद्ध कांग्रेसको भव्य प्रदर्शन, देउवासहितका नेताले दिए साथ

बेनी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारले निर्मला पन्तको हत्याराहरूलाई संरक्षण गरेको बताएका छन् । म्याग्दी जिल्लाको बेनीमा...

सत्र हजार मान्छे मारेर बनेको माओवादीलाई कांग्रेसले पत्तासाफ बनाइदियोः रामहरि खतिवडा

बेनी । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले निर्मला पन्तका हत्याराहरू पत्ता लगाउन नसक्ने कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद...

तातोपानीमा देखियो देउवा–पौडेलको दोस्ती, कार्यकर्ताहरू मख्ख

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले म्याग्दी जिल्लाको तातोपानी कुण्डमा एकसाथ नुहाएका छन् ।...

कांग्रेसका सांसद डा.सिंह र प्रध्यापक जोशीबीच विवाह

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद डा. अमरेशकुमार सिंहले विवाह गरेका छन् । डा.सिंहले शनिबार ललितपुरको बगलामुखी मन्दिरमा...

रविन्द्र अधिकारीलाई चोख्याउने अधिकार ओलीलाई छैनः डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वाईड बडी खरिद प्रकरणमा रविन्द्र अधिकारी निर्दोष छन् भन्ने अभिव्यक्ति दिएर कम्युनिस्ट प्रधानमन्त्री...