Monday, October 28th, 2024
मुख्य समाचार

फागुन १ जनयुद्ध होइन नरसंहार दिवस, नेकपाकै नेताहरूबाट विरोध

काठमाडौं । माओवादीका नेताहरूले कथित ‘जनयुद्ध’ दिवस मनाइरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेताहरूले असहमति जनाएका छन् । एमाले...

बाह्र जना एसपीहरूको काज सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १२ जना एसपीको काज सरुवा गरेको छ । स्रोतका अनुसार प्रहरी मुख्यालयले झापामा एसपी दिनेश...

नेविसंघको जिल्ला कार्यसमितिहरू पनि विघठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले नेपाल विद्यार्थी संघको जिल्ला कार्यसमितिहरू पनि विघठन गर्न माग गरेका छन् । कांग्रेसको सानेपामा...

पूर्वएमालेहरूलाई मन परेन जनयुद्ध दिवस, एक्लिए प्रचण्ड र माओवादीहरू

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सूर्य थापा ‘जनयुद्ध’का विषयमा विमती राखेका छन् । थापाले बुधबार बिहान...

नैनसिंह महरले गरेका मनोनयन र निर्णयहरू कांग्रेसद्वारा बदर

काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले अघिल्लो मिति राखेर मनोनित गरेका जिल्ला सभापति, पदाधिकारी र सदस्यहरू...

साढे आठ करोड अकुत सम्पत्ति कमाएका खड्का धरौटीमा छुटे

काठमाडौं । अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका नेपाल आयल निगमका पूर्वकार्यकारी दिर्नेशक गोपाल खड्का विशेष अदालतमा साढे दुई करोड...

ओलीद्वारा ‘जनयुद्ध दिवस’ बहिष्कार, प्रचण्डको कार्यक्रमको रुप बिग्रियो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन १ गते मनाउन लागेको ‘जनयुद्ध दिवस’ अर्थात ‘जनआन्दोलन र जनयुद्धका शहीदहरूप्रति श्रद्धाञ्जलि...

कांग्रेसकी सांसद आलेद्वारा ओली–दाहालको भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली र नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै गृहजिल्लामा मात्रै...

गाउँका कार्यकर्तासँग डराए कांग्रेसका यी केन्द्रीय सदस्यहरू

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरू गाउँ कमिटीको बुथबाट महाधिवेशन प्रतिनिधि बन्ने प्रावधान राख्नबाट हिच्किचाएका छन्...

शंकर पोखरेलको सरकारद्वारा ५७ लाख घोटाला

बुटवल । प्रदेश ५ को सार्वजनिक लेखा समितिले प्रदेशसभा सचिवालय र मन्त्रालयहरूले गाडी किन्दा प्रचलित मूल्यभन्दा ५७ लाख रुपियाँ बढी...

ओलीको योजनामा दाहाल बाधक, राजपालाई झट्का

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई सरकारमा सहभागी गराउने खड्गप्रसाद ओलीको प्रस्तावलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष...

नेविसंघमा नयाँ अध्यक्ष को ? महरको राजीनामा स्वीकृत

काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष नैनसिंह महरले अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । सोमबार...

प्रचण्डका प्यारा थापा–मल्ल पुरस्कृत, प्रहरी बढुवामा भाँडभैलो

काठमाडौं । नेपाल प्रहरीमा एसपी र एसएसपी बढुवामा राजनीतिक पहुँच र आर्थिक चलखेलका भरमा गरिएको भन्दै भित्रभित्रै तरंग उत्पन्न भएको...