Monday, October 28th, 2024
मुख्य समाचार

कम्युनिस्ट पार्टीकी यी मेयरले सकिन् रक्सी र मासुमै ६३ लाख

धरान । धरान उप–महानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारीले पर्यटन विकासको लागि छुट्याइएको ठूलो रकम हिनामिना र दुरुपयोग गरेको खुलासा भएको...

कांग्रेसको १४औँ महाधिवशनमा सभापतिमा उठ्छुः गगन थापा

गोरखा । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता गगन थापाले पार्टी यूवा पुस्ताले हाँक्ने बेला आएको...

वीपी र कांग्रेसमाथि फेरि प्रहार, धुन्दुकारी लालबाबुका खराब दिन शुरु

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रदेश २ को सरकारले जननायक वीपी कोइरालाको नाममा वीरगञ्जमा निर्माण गर्ने विगतको योजनालाई...

मेडिसिटीले पूर्वमन्त्रीको गलत उपचार गरेपछि…, अर्को अस्पतालले बचाइदियो ज्यान

काठमाडौं । उपेन्द्र महतोको लगानी रहेको ललितपुरको नेपाल मेडिसिटी अस्पतालले पूर्वमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको...

कांग्रेसको सानदार जित, घोराहीमा कम्युनिस्टहरूको पत्तासाफ

घोराही । दाङ जिल्लाको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई हराउँदै नेपाली कांग्रेस निकटको...

गृहमन्त्रीका प्यारा प्रचण्डका पूर्वअंग रक्षक, एसपी-एसएसपीहरूको बढुवामा को–को परे ?

काठमाडौं । नेपाल प्रहरीले एसपी र एसएसपीहरूको बढुवाको सूची सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालयले १४ जना एसपीलाई एसएसपीमा...

ओली सरकारको मन्त्रिमण्डल भ्रष्टहरुको क्लवः गगन थापा

गोरखा । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको मन्त्रिमण्डल भ्रष्टहरुको क्लवको भएको...

चीनको खतरनाक प्लान : ओलीका सल्लाहकारको पनि नाम मुछियो

काठमाडौं । विश्व शक्ति बन्ने चीनको चाहनालाई लागू गराउने अभियानमा रहेका चिनियाँ राष्ट्रपति सी जिङपिंङको साइड इफेक्टहरु देखिन थालेका छन्...

योगेश भट्टराईकी पत्नी र मन्त्रीका भतिजा मालामाल

काठमाडौं । राष्ट्रिय चिकित्सा विधेयक पारित गराउन ठूलो भूमिका खेलेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् सांसद योगेश भट्टराईकी...

नेविसंघका नेताहरूलाई छाड्न बाध्य भयो कम्युनिस्ट सरकार

पोखरा । पोखरामा सरकारी गाडी जलाउने नेविसंघका नेताहरूलाई कास्की जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन् । सरकारी गाडी जलाएको...

गगनले हिम्मत देखाउँदा यी नेताहरू डरले खुट्टा कमाए

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्था गर्न पार्टीको विधानमै राख्न दवाव परेको...

बिना मगरले के गरिन् यस्तो ? रंगियो सामाजिक सञ्जाल

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा कम्युनिस्ट सरकारका मन्त्री र उच्च कर्मचारीहरूले कमिशन नपाएका कारण ठेक्का रद्ध गरेको आरोप लागेको छ...

कम्युनिस्ट सरकार मात्तिन थाल्यो भने कांग्रेसले सहि ठाउँमा ल्याउने

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले कम्युनिस्ट सरकार विरोधी कार्यक्रम सफल भएको भन्दै आगामी दिनमा सत्ता पक्षको व्यवहारअनुसार अगाडि बढ्नुपर्ने बताएका...