Monday, October 28th, 2024
मुख्य समाचार

कांग्रेसले ल्याएको कार्यक्रममा कम्युनिस्टहरूद्वारा कब्जा, मोज गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले कांग्रेसले ल्याएको र माथि उठाएको सहकारी अवधारणामा कम्युनिष्टहरूको वर्चश्व रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्...

भ्रष्टाचार लुकाउन सरकारले आयोग बनायोः देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडी जहाज खरिदको घोटाला लुकाउन कम्युनिस्ट सरकारले उच्चस्तरीय आयोग बनाएको आरोप लगाएका...

यी अन्तर्घातीहरूलाई ललितपुर कांग्रेसले कालोमोसो दल्ने

ललितपुर । तत्कालीन एमाले र माओवादी केन्द्रका उम्मेदवारहरूलाई विजय गराउन भूमिका खेलेका कांग्रेसका अन्तर्घाती नेताहरूलाई नेपाली कांग्रेस ललितपुरले कालोमोसो दलेर...

कम्युनिस्ट सरकार निरंकुश बन्दै गर्दा कांग्रेसले बोलायो बैठक

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।...

कांग्रेसमा अब सभापतिको केही नचल्ने, सामूहिक निर्णय गर्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेसको हालै सम्पन्न महासमिति बैठकले पदाधिकारी संख्या ६ बाट बढाएर १४ पु¥याएसँगै सामूहिक नेतृत्व प्रणालीमा प्रवेश गरेको...

वाइड बडी काण्ड लुकाउन खोज्ने यी हुन नेकपाका ‘अरिंगाल’हरू

काठमाडौं । झण्डै दुई तिहाईको बहुमत पाएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खडगप्रसाद ओलीले वाइड बडी...

एसएसपीको हत्या प्रकरणमा रेशम संलग्न थिएः देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नावालकसहित सुरक्षाकर्मीहरूको हत्याको आरोपी रेशमलाल चौधरीलाई किन सपथ गराइएको हो आफूलाई कुनै जानकारी...

कांग्रेसको मागले ओलीलाई तनाव, अफ्ठ्यारोमा पर्‍यो कम्युनिस्ट सरकार

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको राजीनामा मागेको छ ।...

कम्युनिस्ट सांसदहरुलाई कांग्रेस नेता डा.रिजालको काउन्टर जवाफ

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् सांसद डा.मीनेन्द्र रिजालले वाइड बडी विमान खरिद घोटालामा सार्वजनिक लेखा...

वाइड बडी घोटाला ढाकछोप गर्न सरकारी छानविन समितिः पौडेल

काठमाडौं । वाइड बडी विमान खरिद घोटालाका बारेमा कम्युनिस्ट सरकारले छानविन गर्न अलग आयोग बनाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले...

ओलीजीले रेशमलाई मन्त्री पनि बनाउनुपर्छः धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य धनराज गुरुङले खडगप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले गरेका कामहरू नदेख्नेहरूप्रति व्याङग्य...

कम्युनिस्ट मन्त्री भ्रष्टाचारमा मुछिएपछि कांग्रेससँग तर्सियो ओली सरकार

काठमाडौं । कम्युनिस्ट सरकारले संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइड बडी खरिदमा ४ अर्ब ३५ करोड अनियमितता भएको भन्दै...

यी हुन् जनताको काम छाडेर मन्त्रालयभित्रै छोरासँग खेल्ने कम्युनिस्ट मन्त्री

काठमाडौं । कम्युनिस्ट सरकारको खानेपानी तथा सरसफाईमन्त्री बिना मगरले जनताको काम गर्नुको साटो मन्त्रालयमा छोरो लगेर दिनभरि छोरासँगै खेल्ने गरेको...